May 17, 2025 | शनिबार, जेष्ठ ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजावादीको प्रदर्शनमा लुटीयो २ तोलाको सुनको सिक्री

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १५, २०८१ १५:२0
राजावादीको प्रदर्शनमा लुटीयो २ तोलाको सुनको सिक्री

पुर्वराजाको समर्थन गर्दै  प्रदर्शनमा गएका एक राजावादीको सुनको सीक्री नै लुटीएको छ । प्रर्दशनमा धकेलाधकेल भएपछी आफ्नो २ तोलाको सीक्री कतिबेला लुटीयो उनले पत्तै पाएनन् । आफ्नो २ तोलको सिक्री लुटीएपछी अब घर कसरी जाने भन्दै रोएको भीडीयोमा देख्न सकिन्छ । आज शुक्रबार तिनकुनेमा राजावादीले गरेको प्रर्दशनले उग्ररुप नै लियो ।
निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछी प्रहरीले अश्रुग्याँस प्रहार र्यो । त्यसपछी आक्रोशित समूहले ढुंगा हानेर घरका सिसा फुटाएका छन् । व्यक्तिका घरबाट प्रहरीले अश्रुग्यास प्रहार गरेको भन्दै उनीहरूले ढुंगा र इँटा हानेर द्दरको सिसा फुटाउनुको साथै आगजनी समेत गरेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १५, २०८१ १५:२0

प्रतिक्रिया

नेपाल अपडेट