sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अबको दुई दिन तराईमा तातो हावा चल्ने 

  • साझा परिवेश
  • बुधबार, बैशाख ११, २०८२ २२:२९
अबको दुई दिन तराईमा तातो हावा चल्ने 
गर्मी बढेसंगै तराई भेगतिर तातो हावा चल्न सुरु भइसकेको छ । मौसम विज्ञान विभागले आगामी दुई दिनसम्म नै मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अत्यधिक गर्मीका कारण तातो हावा चल्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ । विगत केही दिनयता लुम्बिनी प्रदेशको तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । लुम्बिनी प्रदेशका तराईका भूभागमा आगामी दुई दिन (०८१ वैशाख १२ गतेसम्म) तातो हावा चल्ने चेतावनी दिँदै मौसम पूर्वानुमान महाशाखाले सोको असरबाट बच्न र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार साँझ ७ बजे मधेश प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भेगको तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी छ । तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने भन्दै सोबाट बच्न मौसम विज्ञान विभागले उपाय सुझाएको छ । तातो हावा तथा लहरबाट बच्न चिसो स्थानमा रहने, हल्का सुतीको कपडा लगाउने, नियमित झोल पदार्थ पिउने र स्वास्थ्य समस्या आएमा स्वास्थ्यकर्मीसँग थप सल्लाह सुझाव लिन अनुरोध गरिएको छ ।

  • साझा परिवेश
  • बुधबार, बैशाख ११, २०८२ २२:२९

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid