sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड 

  • साझा परिवेश
  • बुधबार, बैशाख २५, २०८२ २२:३२
रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निजी निवासमा नभई काठमाडौं नजिकैको लाँकुरी भञ्ज्याङस्थित एक रिसोर्टमा लडेर घाइते भएको खुलासा भएको छ। मंगलबार साँझ छोरी गंगा दाहाल, ज्वाइँ र केही आफन्तहरूसँग टेरेस रिसोर्ट पुगेका प्रचण्ड त्यहीँको शौचालयमा चिप्लिएर लडेका थिए भन्ने खबर बाहिरिएको छ । घटनामा उनको निधारमा सामान्य चोट लागेको जसका कारण टाउकोमा तिनवटा टाका लगाउनु परेको छ ।

छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत बुवाको स्वास्थ्यबारे जानकारी दिँदै, बाथरुममा चिप्लिएर सामान्य चोट लागेको र चेकजाँचपछि घर फर्किएको बताएकी थिइन्। तर कहाँको शौचालय भन्ने कुरा भने खुलाएकी थिइनन्।

उनले लेखेकी थिइन् , “गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य चोट लागेकोले मेडिसिटी अस्पतालमा चेकजाँचपछि घर फर्कनुभएको छ। स्वास्थ्यबारे चासो राख्नुहुने सबैलाई धन्यवाद।” शुरुमा खुमलटारस्थित निवासमा घटना भएको भनिए पनि पछि रिसोर्टमा भएको भनेर यतिबेला पुष्टि भएको छ ।

  • साझा परिवेश
  • बुधबार, बैशाख २५, २०८२ २२:३२

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid