sweet bonanza
May 30, 2026 | शनिबार, जेष्ठ १७, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश
छापाबाट

भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी गरेको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। उनले भने,‘अदालतले सामाजिक सुरक्षा भत्ता लिनको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ,अब अनिवार्य गर्न पाइँदैन।’ […]

  • २ years अगाडि
कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो
समाचार

कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो

दक्षिण कोरियामा मृत्यु भएकी इलामको माई नगरपालिका–१, तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको शव आइपुगेको छ। श्रेष्ठको शव नेपाल ल्याउन खर्च अभाव भएपछि कोरियामा बस्ने नेपालीले रकम उठाएर उनको शव गत शुक्रबार नेपाल पठाएका हुन्। आज १२-१ बजेसम्ममा शव घर नै ल्याइपुर्‍याउने जानकारी पाएको माई नगर प्रमुख खम्बसिं लिम्बूले बताए। कोरियामा अध्ययनरत नेपाली विद्यार्थी समाज सोनसिक […]

  • २ years अगाडि
नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना
समाचार

नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना

नेपाली तीर्थयात्री बोकेको बस बिहारको समस्तीपुर जिल्लामा दुर्घटना हुँदा ३५ भन्दा बढी घाइते भएका छन् । बाराबाट रक्सौल हुँदै झारखण्डको देवघर जल अर्पणका लागि गइरहेका तीर्थालु बोकेको बस आइतबार बिहान समस्तीपुरको मुसरीघरारी चोकमा दुर्घटनामा परेको हो । तीव्र गतिमा आएको ट्रकले ठक्कर दिँदा नेपाली तीर्थालु बोकेको बस पल्टिएको घाइते लक्ष्मी राउतले जानकारी दिएका छन् । […]

  • २ years अगाडि
सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो
कर्पोरेट

सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ वृद्धि हुँदै १ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको हो । शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५१ हजार ४०० कायम भएको थियो । यसैबीच चाँदीको मूल्य तोलामा १ […]

  • २ years अगाडि
महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला
समाचार

महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला

महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा एक जना जनप्रतिनिधि मृत अवस्थामा फेला परेका छन । मृतक जनप्रतिनिधि रामगोपालपुर नगरपालिका वडा नं.२ का वडा अध्यक्ष मुकेश यादव रहेको प्रहरीले जनाएको छ । सनिवार वेलुका घरवाट निस्किएका अध्यक्ष यादवको मृत्युको कारण भने खुल्न सकेको छैन । प्रहरीको अनुसार मृतकको नाकवाट रगत वगेको, तिघ्रामा चोटपटक र केही निलडाम […]

  • २ years अगाडि
देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो
समाचार

देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि राखिएको शङ्कास्पद वस्तु विस्फोटक पदार्थ नभएको पुष्टि भएको छ । उक्त शङ्कास्पद वस्तुभित्र माटो भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शङ्कास्पद झोलाभित्र बिजुलीबाट चल्ने भाँडो र त्यो भाँडोभित्र माटो भेटिएको छ । आज बिहान देउवा निवास अगाडि कालो रङ्गको पुरानो झोला […]

  • २ years अगाडि
झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट
समाचार

झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट

झापाको गौरीगञ्ज गाउँपालिका-५ को चिल्हारा बजारमा आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएको छ । स्थानीय ४० वर्षीय सनपलाल हरिजनले गाईबस्तुका लागि बालेको घुरबाट सल्किएको आगोले नजिकै रहेका घर जलेका हुन् । मध्यरातमा सनपलालको टिनको छानो र बाँसको टाटी भएको एकतले घरमा आगलागी हुँदा बाख्रा , अन्नपात , भाडावर्तन, नगद ५५ हजार गरी करिब […]

  • २ years अगाडि
त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर
कभर स्टोरी

त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

नारायणघाट-मुग्लिन सडक खण्डको घुमाउनेमा दुर्घटना भएको बस त्रिशूलीमा खस्नबाट जोगिएको छ। आइतबार बिहान सवा सात बजे भरतपुर महानगरपालिका -२९ घुमाउनेमा यात्रुवाहक बस आफैँ अनियन्त्रित हुँदा सडक छेउमा बनाइएको डिभाइडरले नदीमा खस्नबाट जोगिएको हो । सडकको करिब एक सय मिटर तल त्रिशूली नदी छ। बस दुर्घटना हुँदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् […]

  • २ years अगाडि
रामेछाप पहिरो अपडेट : एकै परिवारका चारसहित ६ जनाको शव फेला
समाचार

रामेछाप पहिरो अपडेट : एकै परिवारका चारसहित ६ जनाको शव फेला

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेकखर्कमा पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ। गएरातिको अविरल बर्षासँगै आएको पहिरोले घर बगाउँदा ६ जनाको मृत्यु भएको हो। पहिरोले पुरिएको अवस्थामा घटनास्थलबाट शव निकालिएको प्रहरीले जनाएको छ। घटनास्थलमा पुगेका स्थानीय सिंहराज योञ्जनका अनुसार हालसम्म चण्डिका थापा मगर,आमस थापा मगर, उर्मिला पहरी, सन्दीप पहरी, विज्ञान पहरी, सन्तोष पहरीको शव […]

  • २ years अगाडि
मर्स्याङ्दीमा भारतीय बस खस्यो
समाचार

मर्स्याङ्दीमा भारतीय बस खस्यो

पोखरा । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ । पोखरादेखि काठमाडौँका लागि छुटेको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ । तनहुँ प्रहरीका अनुसार अहिले घटनास्थलबाट उद्धारको काम भइरहेको छ । दुर्घटनाको कारणबारे खुल्न बाँकी छ ।

  • २ years अगाडि
३२ करोड रुपैयाँले घट्यो नेपाली चियाको निर्यात
समाचार

३२ करोड रुपैयाँले घट्यो नेपाली चियाको निर्यात

झापा-नेपालमा उत्पादित चियाको निर्यात घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ३२ करोड रुपैयाँले चियाको निर्यात घटेको तथ्याङ्कले देखाएको हो । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ९३ करोड रुपैयाँको चिया निर्यात भएको थियो । तर गत आर्थिक वर्षमा ३ अर्ब ६१ करोड रूपैयाँको मात्रै चिया निर्यात भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । लागत अनुसार […]

  • २ years अगाडि
जीवन र तुलसाको स्वरमा ‘म जान्छु माईत’ ( भिडियोसहित )
मनोरञ्जन

जीवन र तुलसाको स्वरमा ‘म जान्छु माईत’ ( भिडियोसहित )

काठमाडौं । जीवन परियार र तुलसा सुनुवारको स्वरमा रहेको तीज गीत ‘म जान्छु माईत’ सार्वजनिक भएको छ । ममता खत्रीको लय तथा शब्द, हेमराज डाँगीको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । केशव अधिकारी खत्रीको निर्माण, निर्देशन तथा छायांकन र राजन महर्जनको कोरियोग्राफी रहेको भिडियोमा अम्बिका राई, सरोज परियार, सुनिता पन्त, रश्मी राई, […]

  • २ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid