sweet bonanza
June 1, 2026 | सोमवार, जेष्ठ १९, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

सिद्धबाबा सुरुङमार्गको पूर्वतयारीका काम धमाधम
ब्यानर न्युज

सिद्धबाबा सुरुङमार्गको पूर्वतयारीका काम धमाधम

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डमा सुरुङमार्ग खन्न सुरु गर्नुअघि पूर्व तयारीको काम जारी छ । रुपन्देहीको तिनाउ गाउँपालिका–२, दोभानमा साइट क्याम्प तयार गरेर चिनियाँ प्राविधिक र कामदारहरुले काम गरिरहेका छन् । सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनसँग एक वर्ष अघि ७ अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँमा चिनियाँ कम्पनीसँग ठेक्का […]

  • ३ years अगाडि
प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता, मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल
ब्यानर न्युज

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता, मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल

काठमाडौं । मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग आज परामर्श गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग परामर्श गरेका हुन् । सो छलफलमा बुधबार चार बजे १० दलको बैठक बसाल्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने […]

  • ३ years अगाडि
उम्मेदवार छान्न राप्रपाले बोलायो पदाधिकारी बैठक
ब्यानर न्युज

उम्मेदवार छान्न राप्रपाले बोलायो पदाधिकारी बैठक

काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक बस्दैछ। आज दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा पदाधिकारीको बैठक बस्न लागेको हो। बैठकमा मुख्यतः  तनहुँ १, चितवन २ र बारा २ मा हुन गइरहेको उपनिर्वाचनको उम्मेदवारलगायतका विषयमा छलफल हुनेछ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार केन्द्रीय समिति बैठक तयारीलगायत पार्टीका सांगठनिक र […]

  • ३ years अगाडि
शरीरको हड्डी कमजोर हुने समस्याबाट कसरी बच्ने ?
शिक्षा/स्वास्थ्य

शरीरको हड्डी कमजोर हुने समस्याबाट कसरी बच्ने ?

हड्डी कमजोर हुँदा समग्र स्वास्थ्यमा असर पर्छ । हड्डी कमजोर हुन थालेपछि शरीरमा पीडाले सताउन थाल्छ । वृद्धावस्थामा हड्डी कमजोर हुने, मक्किने समस्या अलि बढी हुन्छ । बालबालिकामा यो समस्या खासै नहुने भएपनि कतिपयमा हड्डी दुख्ने समस्या हुन सक्छ । हड्डी कमजोर हुनुमा धेरै कुराको भूमिका हुन्छ । बढ्दो उमेर, सन्तुलित खानपानको अभाव, क्याल्सियम र […]

  • ३ years अगाडि
तिलजला क्षेत्रमा सात वर्षीय बालिकाको शव बोरामा फेला
अन्तर्राष्ट्रिय

तिलजला क्षेत्रमा सात वर्षीय बालिकाको शव बोरामा फेला

एजेन्सी । भारतको कोलकातास्थित तिलजला क्षेत्रमा सात वर्षीय बालिकाको शव बोरामा फेला परेको छ । शव फेला परेपछि उक्त क्षेत्रमा तनावको स्थिति छ । ती बालिका आइतबार बिहानदेखि बेपत्ता भएकी थिइन् । प्रारम्भिक अनुसन्धानका आधारमा बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको अनुमान छ । बालिकाको टाउकोमा पेचकसजस्ता कुनै तिखो चिजले चोट लागेको निशान छ । प्रहरीले […]

  • ३ years अगाडि
आज चैती छठ मनाइँदै
मधेस प्रदेश

आज चैती छठ मनाइँदै

जनकपुरधाम । जनकपुरधामसहित मधेशमा आज चैती छठ पर्व मनाइँदै छ । चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिन्छ । भोलि बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ्य दिएपछि चैती छठ विधिवत समापन हुने छ । कात्तिकमा मनाइने छठ पर्व जतिको संख्यमा श्रद्धालु भक्तजन नभए पनि विस्तारै चैती छठ पर्व […]

  • ३ years अगाडि
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मधेस प्रदेश

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

जनकपुरधाम । धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका-३ का २९ वर्षीय विष्णुबहादुर फुयाल रहेका छन् । मृतक फुयाल सोही ट्याक्टरका चालक हुन् । फुयालले ज१च ३४३७ ट्याक्टर लिएर क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरबाट बटेश्वर गाउँपालिका-५ शान्तिपुर जाँदै गर्दा एभरेष्ट पेपर मिल नजिक दुर्घटना भएको हो । फुयालको घटनास्थलमै मृत्यु भएको […]

  • ३ years अगाडि
फेरि चर्कियो सुकुम्बासी द्वन्द्व, महानगरको काउन्टरमा उत्रिए सुकुम्बासी
ब्यानर न्युज

फेरि चर्कियो सुकुम्बासी द्वन्द्व, महानगरको काउन्टरमा उत्रिए सुकुम्बासी

काठमाडौँ । काठमाडौं महागनरभित्रका खोला नदी किनार अतिक्रमण गरेर बसोबास गर्नेहरुका लागि अहिले फेरि अर्को सूचना जारी भएको छ । एक पछि अर्को सूचना जारी हुने तर नदि किनार खाली चाहिँ नहुने क्रम वर्षौैंदेखि चलिरहेको छ । खोला नदीको किनार मानव वसोबासका लागि होइन । तर काठमाडौंका खोला किनार अतिक्रमणमा परेका छन् । अतिक्रमण हटाउने भन्दा […]

  • ३ years अगाडि
जनयुद्ध दिवसमा बिदा दिएको भन्दै सर्वोच्चमा रिट
समाचार

जनयुद्ध दिवसमा बिदा दिएको भन्दै सर्वोच्चमा रिट

काठमाडौँ । नेपाल सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको भन्दै द्वन्द्वपीडितहरू त्यसविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । सरकारले आगामी वर्षको सार्वजनिक बिदामा जनयुद्ध दिवससहित पृथ्वी जयन्तीलाई बिदाको रूपमा थप गरेको छ । आइतबार ज्ञानेन्द्र राज आरनसहित कल्याण बुढाथोकी, रिता कार्की, गंगामाया अधिकारी, पूर्णप्रसाद पौडेललगायतले रिट दर्ता गर्न सर्वोच्च पुगेका हुन् । उनीहरूले अदालतका सह-रजिस्ट्रार विमल पौडेललाई भेटेर रिट […]

  • ३ years अगाडि
सन्दीपविरुद्ध लागेको बलात्कार आरोपको फैसला पेशी आज
समाचार

सन्दीपविरुद्ध लागेको बलात्कार आरोपको फैसला पेशी आज

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार आरोप सम्बन्धी मुद्दाको फैसलाका लागि सोमबार पेशी तोकिएको छ। कुनै पक्षले स्थगित नगरेको अवस्थामा सुनुवाइको सम्भावना रहने छ। गत भदौमा सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो। त्यति बेला विदेशमा रहेका सन्दीप एक महिनापछि आफू फर्कने जानकारी दिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। काठमाडौं जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा […]

  • ३ years अगाडि
लक्जेमवर्गको पोष्टमा पोर्चुगलको ६ गोल
खेलकुद

लक्जेमवर्गको पोष्टमा पोर्चुगलको ६ गोल

काठमाडौं । युरोकप २०२४ को छनोट अन्तर्गत समूह ‘जे’ को खेलमा पोर्चुगलले लक्जेमवर्गलाई ६-० ले पराजित गरेको छ । पोर्चुगलको फराकिलो जितमा क्रिस्टियानो रोनाल्डो र जाआओ फेलिक्सले दुई-दुई गोल गरे । यस्तै ओटाभियो राफेल र लिआओले समान एक-एक गोल गरे । रोनाल्डोले पहिलो खेलमा लिचेस्टाइन विरुद्ध पनि दुई गोल गरेका थिए । पोर्चुगलका लागि उनले […]

  • ३ years अगाडि
हिमालय रोडिज सिजन-५ को जजमा प्रियंका, लाउरे र अनुपविक्रम
मनोरञ्जन

हिमालय रोडिज सिजन-५ को जजमा प्रियंका, लाउरे र अनुपविक्रम

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’को आगामी पाँचौं सिजनका चार जजमध्ये तीनजना फाइनल भएका छन् । दर्शकले प्रियंका कार्की, आशिष राना लाउरे र अनुपविक्रम शाहीलाई जजको रुपमा हेर्न पाउनेछन् । बाँकी एक जजको टुंगो केही दिनमै लाग्ने निर्देशक सिमोस सुनुवारले जानकारी दिए । व्यस्तताको कारण अभिनेत्री दीया मास्के जजको रुपमा हुने सम्भावना कम रहेको […]

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid