July 11, 2025 | शुक्रबार, असार २८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अन्तर्राष्ट्रिय

जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज   

जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज   

भारतको जम्मू–कश्मीर क्षेत्रमा शुक्रबार साँझदेखि फेरि गोलाबारीको आवाज सुन्न थालिएको छ । श्रीनगरमा रहेका बीबीसीका संवाददाता माजिद जहाँगीरले कुपवाडा, करनाह, तंगधार, उरी र पुंछमा स्थानीय समय अनुसार साँझ ७ः२० बजेदेखि गोलाबारी सुरु भएको जनाएका छन् । एएनआई न्यूज एजेन्सीका अनुसार उत्तरी क्षेत्रमा गोली र विस्फोटका आवाज सुनिएको छ । पठानकोटमा पनि विस्फोटको आवाज सुनिएको बीबीसी […]

  • २ महिना अगाडि
बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै

बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै

विश्वकै धनाढ्य बिल गेट्सले आफ्नो सबै सम्पत्ति दान गर्ने घोषणा गरेका छन्। उनको आफु धनी भएर मर्ने इच्छा छैन त्यसैकारण उनले आगामी २० वर्षभित्र आफ्नो लगभग २०० अर्ब डलर सम्पत्ति बाँड्ने योजना बनाएको सीएनएनले समाचारमा उल्लेख गरेको छ। आफू धनी भएर मर्न नचाहेको बताउँदै उनले गरिबहरूका लागि २०० अर्ब डलर दिने बताएका हुन्। उनले शिशु, […]

  • २ महिना अगाडि
भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द 

भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द 

भारतका २४ ओटा विमानस्थल नागरिक सेवाका लागि बन्द गरिएका छन् । ती विमानस्थलमा मार्शल तैनाथ गरिएको छ । पञ्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ ओटाविमानस्थल नागरिक सेवाका लागि बन्द गरिएको बीबीसीले जनाएको छ । नागरिक उड्डयन सुरक्षा ब्यूरो (बीसीएएस)ले देशभरका सबै एयरलाइन्स र विमानस्थलहरूलाई सुरक्षा उपायहरू बढाउन निर्देशन दिएको छ । […]

  • २ महिना अगाडि
बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव?

बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव?

चर्चित बलिउड अभिनेता परेश रावलले आफ्नो घुँडाको गम्भीर चोट निको पार्न अपनाएको अनौठो उपायको खुलासा गरेका छन्। एक अन्तर्वार्तामा उनले आफ्नै पिसाव पिएको खुलासा गर्दै यो उपाय निर्देशक वीरू देवगनको सल्लाहमा अपनाएको बताएका छन्। देवगनले ‘मासु र रक्सी त्यागेर हरेक बिहान आफ्नो पिसाव पिउ’ भनेपछि उनले १५ दिनसम्म पिसाव पिएको र चोट पूर्ण रूपमा निको […]

  • २ महिना अगाडि
आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने

आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने

संयुक्त राज्य अमेरिकाले अवैध रूपमा बसोबास गरिरहेका आप्रवासीहरूलाई प्रोत्साहन दिने घोषणा गरेको छ । यदि उनिहरु स्वेच्छाले देश छोड्न चाहेमा उल्टै उपाहार स्वरूप १००० डलर दिने भएको छ । यस कार्यक्रमअन्तर्गत, स्वेच्छाले अमेरिका छोड्ने आप्रवासीहरूलाई १,००० अमेरिकी डलरको प्रोत्साहन राशिसहित यात्रा खर्च पनि सरकारले व्यहोर्ने जानकारी गराएको छ । यो कार्यक्रम “सिबिपी होम” नामक मोबाइल […]

  • २ महिना अगाडि
पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त

पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त

जम्मु कस्मीरको पहलगाम घटनाले भारतमा बिहे गरेका धेरै पाकिस्तानी महिलाहरू समस्यामा परेका छन्।  ्भारतको केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ) ले ४१ औं बटालियनका सिपाही मुनीर अहमदले पाकिस्तानको सियालकोट निवासी मीनल खानसँग विवाह गरेको र भिसा नियम उल्लङ्घन गरी उनलाई भारतमा राखेको आरोपमा बर्खास्त गरिएकोछ । मुनीर र मीनलले मे २०२४ मा अनलाइन विवाह गरेका थिए। […]

  • २ महिना अगाडि
केआईआईटीमा मृत भेटिएकी नेपाली छात्राले आत्महत्या नै गरेको कलेजको ठहर   

केआईआईटीमा मृत भेटिएकी नेपाली छात्राले आत्महत्या नै गरेको कलेजको ठहर   

बिहिबार भारतको ओडिसाको भुवनेश्वरस्थित कालिंगा इन्स्टीच्युट अफ इण्ड्रिष्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत्त भेटीएकी बिरगंजकी प्रिसा शाहको मृत्युबारे कलेजले विज्ञप्ती निकाल्दै नेपाली छात्रा प्रिसा साहले आत्महत्या नै गरेको ठहर गरेको छ । प्रहरीले अनुसन्धान गरिरहेको घटनामा कलेजले पहिल्यै आत्महत्या करार गरेर विज्ञप्ति निकालेको हो । कलेजका रजिस्ट्रारले हस्ताक्षर गरेको विज्ञप्तिमा बी.टेक कम्प्युटर साइन्समा पहिलो वर्षमा अध्ययनरत […]

  • २ महिना अगाडि
जम्मू कश्मिरमा आक्रमण गर्ने आतंककारीको तस्बिर सार्वजनिक

जम्मू कश्मिरमा आक्रमण गर्ने आतंककारीको तस्बिर सार्वजनिक

जम्मू कश्मिरको पहलगाममा भएको आक्रमणमा संलग्न तीन जना आतंककारीको स्केच सार्वजनिक भएको छ। भारतीय सुरक्षा एजेन्सीहरूले मुसा, युनुस र आसिफ नामका आक्रमणकारीहरूको स्केच सार्वजनिक गरेको हो। मंगलबार पहलगाममा भएको आक्रमण उनीहरूको प्रत्यक्ष संलग्नता रहेको सुरक्षा एजेन्सीहरूले पुष्टि गर्दै स्केच सार्वजनिक गरेको हो। उनीहरू तीनैजना लश्कर-ए-तोयबासँग सम्बन्धित रहेको बताइएको छ। उनीहरूलाई आसिफ शेख, सुलेमान साह र […]

  • ३ महिना अगाडि
जम्मु–कश्मिरको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको गयो ज्यान 

जम्मु–कश्मिरको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको गयो ज्यान 

भारतको जम्मु–कश्मिरको पहलगाममा आतंकवादी हमला हुँदा एक नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु भएको छ। उक्त हमलामा १७  जना घाइते भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार मंगलबार दिउँसो पहलगमको बाइसरन उपत्यकामा बन्दुकधारी आतंकवादी समूहले आक्रमण गर्दा एक नेपालीको पनि मृत्यु भएको छ । नेपाली नागरिक सन्दीप न्यौपानेको मृत्यु भएको बताइए पनि उनको थप विवरण उपलब्ध […]

  • ३ महिना अगाडि
फेरि आयो सलमान खानलाई मार्ने धम्की

फेरि आयो सलमान खानलाई मार्ने धम्की

बलिउड सुपरस्टार सलमान खानलाई फेरी पनि मार्ने धम्की आएको छ । यस्तो धम्की आएको यो पहीले पटक होइन । गत वर्ष सलमानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली हानाहान भएको थियो, त्यसपछि उनलाई विभिन्न माध्यमबाट धेरै पटक धम्की आएको थियो । तर उनलाई दिइने धम्कीको शृङ्खला रोकीएन । फेरी पनि उनलाई मुम्बईको वर्ली ट्राफिक डिपार्टमेन्टको व्हाट्सएप नम्बरमा […]

  • ३ महिना अगाडि
अमेरिकाबाट थप ५ नेपाली निकालिए 

अमेरिकाबाट थप ५ नेपाली निकालिए 

अमेरिकाले थप ५ जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बस्दै आएका ती नेपालीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा वाग्ले, मल्ल, भट्टराई, ओली र ढकाल थरीका एक-एक जना रहेका छन्। स्रोतका अनुसार वाग्लेलाई टर्किस एयरलायन्स र बाँकी चार जनालाई एयर इन्डियाको विमानबाट नेपाल फर्काइएको हो। उनीहरू यसै साता काठमाडौंमा ओर्लिएका थिए। त्यसअघि […]

  • ३ महिना अगाडि

लोकप्रिय