December 28, 2025 | आइतवार, पुस १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अन्तर्राष्ट्रिय

ठूला र गह्रुंगा भारतीय ट्रकहरूले नेपालको सडक बिगार्‍यो–रघुजी पन्त

ठूला र गह्रुंगा भारतीय ट्रकहरूले नेपालको सडक बिगार्‍यो–रघुजी पन्त

सत्तारूढ दल नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालका सडकको भारवाहन क्षमता भन्दा गह्रौं र ठूला भारतीय ट्रकहरूका कारण सडक बिग्रिएको बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले नेपाली भारतीय ट्रकहरू निर्वाध रूपमा गह्रुंगा भारी बोकेर आउने कारण सडकमा क्षति पुग्ने बताएका हुन्। ‘भारतीय मालबाहक ट्रकका कारणले अस्वाभाविक रूपमा सडक भासिने गरेको छ। नेपाली […]

  • २ years अगाडि
एनआरएनएको निर्वाचन त्रुटिपूर्ण, सङ्घको वित्तीय सुशासनमाथि प्रश्न

एनआरएनएको निर्वाचन त्रुटिपूर्ण, सङ्घको वित्तीय सुशासनमाथि प्रश्न

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचनबारे अध्ययन गर्न सरकारले गठन गरेको छानबिन समितिले निर्वाचन त्रुटिपूर्ण औँल्याएको छ। प्रतिवेदनमा निर्वाचनका क्रममा भेरो अनलाइन भोटिङ सिस्टमको संवेदनशील विवरण नै दुरुपयोग भएको उल्लेख गरेको छ। महान्यायाधिवक्ता कार्यालयका सह महान्यायाधिवक्ता ध्रुवकुमार चौहान नेतृत्वको छानबिन समितिले तयार पारेको प्रतिवेदनमा अनलाइन भोटिङको संवेदनशील विवरण युजर नेम र पासवर्ड निर्वाचन समितिले […]

  • २ years अगाडि
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

काठमाडौं । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका भने जीवितै फेला परेकी छन् । उनलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको छ । बोत्स्वानाको राजधानी गेबोरोनबाट इस्टर मनाउन मोरिया शहरतर्फ गइरहेकाहरु विहीबार दुर्घटनामा परेका हुन् । उनीहरु सवार बस अनियन्त्रित हुँदै पहाडमा ठोक्किर पुलबाट करिब […]

  • २ years अगाडि
गाजामा अवरोधविना राहत र चिकित्सा सामग्री लैजान दिन इजरायललाई आईसीजेको आदेश

गाजामा अवरोधविना राहत र चिकित्सा सामग्री लैजान दिन इजरायललाई आईसीजेको आदेश

संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालतले इजरायललाई गाजामा कुनै अवरोधविना राहत सामग्री र चिकित्सा सामग्री प्रवाह गर्न अनुमति दिन आदेश दिएको छ। इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे)ले इजरायलले ‘विना ढिलाइ’ कार्यान्वयन गर्न भनेको छ। गाजामा केही साताभित्र भोकमरी आउने चेतावनीपछि यो आदेश आएको हो। तर, इजरायलले राहत रोकेको आरोपलाई ‘निराधार’ भनेको छ। इजरायलले गाजामा नरसंहार गरेको आरोप […]

  • २ years अगाडि
आईपीयूमा भाग लिएर सभामुख नेतृत्वको टोली स्वदेश फिर्ता

आईपीयूमा भाग लिएर सभामुख नेतृत्वको टोली स्वदेश फिर्ता

अन्तर-व्यवस्थापिका संघ को १४८औँ महासभामा भाग लिएर सभामुख देवराज घिमिरे नेतृत्वको टोली स्वदेश फर्किएको छ । विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभामुख उक्त सभामा नेपालको तर्फबाट विश्वमा देखापरेका भौगोलिक, क्षेत्रीय द्वन्द्व र शान्तिमा देखापरेका समस्याका बारेमा कुरा उठाएको बताए । नेपालले सभामा जलवायु परिवर्तनलगायतका विभिन्न ठाउँमा देखा परिरहेका समस्या समाधान गर्न संसदले कुटनीतिक ढंगबाट भूमिका खेल्नुपर्ने […]

  • २ years अगाडि
नेपालमा नास्तिकता फैलाउन अमेरिकाको भूमिका प्रति  राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूतबीच भेटवार्ता

नेपालमा नास्तिकता फैलाउन अमेरिकाको भूमिका प्रति राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूतबीच भेटवार्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । बुधबार बिहान राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको हो । भेटमा नेपालमा नास्तिकता फैलाउन अमेरिकाको लगानी र भूमिका सम्बन्धी विषयमा अध्यक्ष लिङ्देनले जिज्ञासा राखेको राप्रपाले जनाएको छ ।

  • २ years अगाडि
अमेरिकाले नेपालमा धर्मपरिवर्तनका लागि पैसा बाडेको आरोपमा मुख खोल्यो

अमेरिकाले नेपालमा धर्मपरिवर्तनका लागि पैसा बाडेको आरोपमा मुख खोल्यो

नेपालमा अमेरिकाले धर्म परिवर्तनका लागि पैसा बाडेको भनि अमेकाको सिनेटले लगाएको आरोप बारे आज स्पष्टिकरण दिएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार यससम्बन्धी ‘टकिङ प्वाइन्ट’ सार्वजनिक गर्दै अमेरिकी सरकार हरेक नागरिकहरुलाई आफ्नो रोजाइको धर्म मान्ने वा नमान्ने अधिकारको पक्षमा रहेको प्रष्टीकरण दिएको हो । दूतावासबाट जारी नोटमा भनिएको छ, ‘अमेरिकी विदेश मन्त्रालयको यस विश्वव्यापी अनुदानलाई […]

  • २ years अगाडि
अमेरिकामा जहाज ठोक्किँदा पुल भत्कियो, धेरै सवारीसाधन पानीमा खसे

अमेरिकामा जहाज ठोक्किँदा पुल भत्कियो, धेरै सवारीसाधन पानीमा खसे

काठमाडौं । अमेरिकी सहर बाल्टिमोरमा एउटा पुल कन्टेनर जहाजले ठक्कर दिँदा पूर्णरुपमा नदीमा खसेको छ । पटापस्को नदीमा रहेको उक्त पुल कन्टेनर जहाजले ठक्कर दिएपछि पूर्णरुपमा भत्किएर नदीमा खसेको हो । घटनास्थलमा रहेका सुरक्षाकर्मीले प्रारम्भिक जानकारी अनुसार २० जना व्यक्ति र धेरै गाडीहरू नदीमा खसेको उल्लेख गरेका छन् । यो दुर्घटनामा कति मानिस हताहत भए […]

  • २ years अगाडि
पाकिस्तानमा पुन  :  आक्रमण

पाकिस्तानमा पुन : आक्रमण

पाकिस्तानको बलुचिस्तान प्रान्तको तुर्बातमा अतिवादी आक्रमण भएको छ। यो इरानसँग सीमा जोडिएको क्षेत्र हो। मकरन डिभिजनका कमिश्नर सईद इमरानीले यसको पुष्टि गर्दै सोमबार राति एयरपोर्ट नजिकै आक्रमण भएको बताएको बीबीसीले जनाएको छ। चारदेखि छ जना आक्रमणकारीले तीन स्थानबाट एयरपोर्टलाई निशाना बनाएको समाचारमा उल्लेख छ। यद्यपि आक्रमणकारीहरू नौसेनाको एयरबेसमा भने पुग्न सकेनन्।क्वेटाका एक वरिष्ठ अधिकारीले भने- […]

  • २ years अगाडि
भिसा अवधि सकिएका ५ बंगलादेशी नागरिक काठमाडौ बाट पक्राउ

भिसा अवधि सकिएका ५ बंगलादेशी नागरिक काठमाडौ बाट पक्राउ

भिसा अवधि समाप्त (ओभर स्टे)मा नेपाल बसेका ५ बंगलादेशी नागरिक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोह्रखुट्टेबाट सोमबार ५ जनालाई पक्राउ गरेको हो । बंगलादेश ढाकाका २६ वर्षीय एमडी रिफात अहमद, ढाकाकै २३ वर्षीय एमडी अबदुल्लाह, ४५ वर्षीय एमडी समसुल होदा, ३० वर्षीय अबदुल विश्वास र ३६ वर्षीय एमडी मासुम मिहा पक्राउ […]

  • २ years अगाडि
भारतले न्यूनतम तलबको सट्टा जीवन निर्वाह तलबको व्यवस्था गर्दै

भारतले न्यूनतम तलबको सट्टा जीवन निर्वाह तलबको व्यवस्था गर्दै

भारतले न्यूनतम तलबको व्यवस्था हटाएर जीवन निर्वाह तलबको व्यवस्था गर्ने भएको छ । अर्को वर्षदेखि न्यूनतम तलबको सट्टा जीवन निर्वाह तलबको व्यवस्था गर्ने तयारी गरेको भारत सरकारका बरिष्ठ अधिकारीलाई उद्धृत गर्दै ‘द इकोनोमिक टाइम्स’ले जनाएको छ । तलब निर्धारण गर्दा घर भाडा तथा मर्मत, खाद्यान्न, स्वास्थ्योपचार, शिक्षा लत्ताकपडालगायत कामदारले गर्नुपर्ने न्यूनतम खर्चको हिसाब गरेर जीवन […]

  • २ years अगाडि
उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङ पुगे

उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङ पुगे

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको राजधानी बेइजिङ पुगेका छन् । उनि चीनको औपचारिक भ्रमणमा गएका हुन । बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा चिनियाँ विदेश मन्त्रालयका वरिष्ठ अधिकारीलगायतले स्वागत गरेका छन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठ […]

  • २ years अगाडि