sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कभर स्टोरी

त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

नारायणघाट-मुग्लिन सडक खण्डको घुमाउनेमा दुर्घटना भएको बस त्रिशूलीमा खस्नबाट जोगिएको छ। आइतबार बिहान सवा सात बजे भरतपुर महानगरपालिका -२९ घुमाउनेमा यात्रुवाहक बस आफैँ अनियन्त्रित हुँदा सडक छेउमा बनाइएको डिभाइडरले नदीमा खस्नबाट जोगिएको हो । सडकको करिब एक सय मिटर तल त्रिशूली नदी छ। बस दुर्घटना हुँदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् […]

  • २ years अगाडि
‘राष्ट्रिय ठग सभापति लामिछानेको अपराध प्रमाणित गरिछाड्छु’ : मुकुल ढकाल

‘राष्ट्रिय ठग सभापति लामिछानेको अपराध प्रमाणित गरिछाड्छु’ : मुकुल ढकाल

काठमाडौँ । रास्वपा निलम्बित महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई भ्रष्टाचारी‚ राहदानी दुरुपयोग गरेर अपराध गर्ने ठग हो भनेर प्रमाणित गर्न सक्ने भन्दै पार्टीलाई स्पष्टीकरण बुझाएका छन् । पार्टीको भदौ ५ मा बसेको केन्द्रीय समिति बैठकले मुकुललाई साधारण सदस्यबाट निलम्बन गर्नु पूर्व अन्तिम एकपटक स्पष्टीकरण दिने मौका दिएको थियो । शुक्रबार स्पष्टीकरण बुझाउँदै उनले सभापति […]

  • २ years अगाडि
सहकारी छानबिन समितिले आज रवि लामिछानेसँग बयान लिने

सहकारी छानबिन समितिले आज रवि लामिछानेसँग बयान लिने

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई बयान लिने भएको छ । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी गराएका छन् । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको भए पनि समितिले लामिछानेलाई […]

  • २ years अगाडि
नेपाली सेनाले माग्यो २८० जना अधिकृत क्याडेट

नेपाली सेनाले माग्यो २८० जना अधिकृत क्याडेट

काठमाडौँ । नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) मा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आव्हान गरेको छ । रिक्त २८० पदका लागि आवेदन आह्वान गरिएको हो । भर्ना छनौट निर्देशनालयले आज एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाईट www.nepalarmy.mil.np बाट अनलाइन दरखास्त फाराम भर्न […]

  • २ years अगाडि
तिन मन्त्री फेरिए पनि चार किलोमिटर बाटो बन्न सकेन : गोकुल बास्कोटा

तिन मन्त्री फेरिए पनि चार किलोमिटर बाटो बन्न सकेन : गोकुल बास्कोटा

काठमाडौँ । पूर्व मन्त्री तथा एमाले नेता गोकुल बास्कोटाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा तीन जना मन्त्री फेरिए पनि धुलिखेलको ४ किलोमिटर बाटो बन्न नसकेको भन्दै आक्रोश पोखेका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमा पोस्ट गर्दै बाँस्कोटाले भनेका छन्, ‘जनताले सोधिरहे, धुलिखेल–खावा बाटो कहिले बन्छ ? मैले भनिरहे– यो साल । भौतिक मन्त्रालयले तीन मन्त्री, […]

  • २ years अगाडि
भैँसी खान गोठभित्र पुगेको बाघलाई उल्टै भैँसीले मारिदिए

भैँसी खान गोठभित्र पुगेको बाघलाई उल्टै भैँसीले मारिदिए

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिकामा बाघ मृत फेला परेको छ । आज बिहान सवा ३ बजे मनहरी गाउँपालिका–६ प्रतापुर बस्ने बलबहादुर राईको गोठमा बाघ मृत फेला परेको हो । गोठमा बाँधेको भैँसी घाइते अवस्थामा र भैँसी नजिकै बाघ मृतावस्थामा फेला परेको प्रहरीले जानकारी दिए । प्रहरीका अनुसार बाघको मृत्युको कारण पत्ता लागिसकेको छैन । नेपाली […]

  • २ years अगाडि
प्ले स्टोरमा आयो इसेवा

प्ले स्टोरमा आयो इसेवा

काठमाडौँ । एकाएक प्लेस्टोरबाट हराएको डिजिटल खल्ती इसेवा पुन प्ले स्टोरमा उपलब्ध भएको छ । केहि दिन अघिबाट नयाँ प्रयोगकर्ताहरूले प्लेस्टोरबाट एप डाउनलोड गर्न नसकेको गुनासो गरेका थिए । इसेवा कम्पनीका अनुसार  विवरणहरु अपडेट गर्नुपर्ने अवस्था रहेकाले समस्या आएको थिए । इसेवाले आज जारी गरेको सूचनामा ‘हजुरहरुको इसेवा पुन: Google PlayStore मा उपलब्ध रहेको जानकारी […]

  • २ years अगाडि
एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

मंगलबार काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा एयर होस्टेजलाई गर्ने युवक पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का शिवराज ओझालाई मंगलबार अपरान्ह विमानस्थल सुरक्षा पोस्टले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएको हो । उनलाई धनगढी विमानस्थलमा उत्रिएसँगै प्रहरीले पक्राउ गरेको थियो । मंगलबार त्रिभुवन विमानस्थलबाट ४: ५० बजे धनगढीका […]

  • २ years अगाडि
डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारको अक्षयकोषमा पत्रकार गौतमले गरे सहयोग

डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारको अक्षयकोषमा पत्रकार गौतमले गरे सहयोग

बिर्तामोड । जनपक्षीय पत्रकार देवकुमार आचार्यको स्मृतिमा स्थापित डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारको लागि स्थापित अक्षयकोषमा पत्रकार राजेन्द्र गौतमले नगद सहयोग गरेका छन् । हिमालय टाइम्सका झापा सम्वाददातासमेत रहेका नेपाल प्रेस युनियनका नेता गौतमले नगद पाँच हजार एक रुपैयाँ सहयोग गरेका हुन् । प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारको अक्षयकोषमा […]

  • २ years अगाडि
रास्वपा दुई ठुला दलको टार्गेट बनिरहेको पुष्टि भयो : रवि लामिछाने

रास्वपा दुई ठुला दलको टार्गेट बनिरहेको पुष्टि भयो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली काँग्रेस र नेकपा एमालेको टार्गेटमा आफ्नो पार्टी परेको बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्ति, काँग्रेस महामन्त्रीको अभिव्यक्ति र एमाले नेता रघु पन्तको अभिव्यक्तिबाट पनि रास्वपा दुई ठुला दलको टार्गेट बनिरहेको पुष्टि भएको बताए । उनले भने, ‘सरकारमा रहेका दुई ठुला दलको […]

  • २ years अगाडि
निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित प्रधानले फिर्ता लिए आफ्नो नाम

निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित प्रधानले फिर्ता लिए आफ्नो नाम

काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । प्रधानबारे निर्णय लिन संघीय संसद्को संसदीय सुनुवाइ समिति बैठक आज ५ बजे बस्दै थियो । यस अघि बिहान साढे ११ बजे बस्ने भनिएको बैठक साँझ ५ बजेसम्मका लागि सारिएको थियो ।यस बैठकले प्रस्तावित आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा […]

  • २ years अगाडि
पुष्कर खतिवडा पक्राउ

पुष्कर खतिवडा पक्राउ

प्रहरीले आफूलाई ‘धर्मगुरू’ बताउँदै आएका पुष्कर खतिवडालाई पक्राउ गरेको छ। धुम्बाराहीस्थित मण्डिखाटारबाट उनलाई साेमबार पक्राउ गरिएकाे हाे। उनले आयोजना गरेको यज्ञ ‘राम्रा उद्देश्यका लागि नगरेको’ आरोपमा खतिवडा समातिएका हुन्। झापाको बुद्धशान्ति घर भएर मण्डिखाटार बस्ने खतिवडालाई प्रहरीले सोमबार उनी बस्ने घरमा यज्ञ गरिरहेको अवस्थामा पक्राउ गरेको हो । २८ वर्षीय खतिवडाले साउन ११ मा सामाजिक […]

  • २ years अगाडि

लोकप्रिय

casino giriş
casino bet giriş
casino giriş
online pokies payid