sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कभर स्टोरी

सिमलताल दुर्घटना: १९ शव फेला, १४ जनाको सनाखत

सिमलताल दुर्घटना: १९ शव फेला, १४ जनाको सनाखत

नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ । प्रहरीकाअनुसार १९ मध्ये १४ शवको सनाखत भएको छ भने बाँकी पाँच जनाको सनाखत हुन बाँकी छ । सनाखत हुनेमा भारतका ऋषिपाल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमित कुशर माझी, […]

  • २ years अगाडि
५१ दिनमा सकियो ‘छक्कापञ्जा ५’ को छायाङ्कन

५१ दिनमा सकियो ‘छक्कापञ्जा ५’ को छायाङ्कन

काठमाडौँ – आगामी दसैँमा रिलिजको तयारी गरिएको फिल्म ‘छक्कापञ्जा ५’ को छायाङ्कन बुधबार सकिएको छ । काभ्रे, सिन्धुली र पोखरा आसपासमा ५१ दिनसम्म चलेको छायाङ्कन काभ्रेको पनौती क्षेत्रमा अन्तिम दृश्य खिचेर अन्त्य गरिएको हो । छायाङ्कन सेटबाट प्राप्त तस्वीरमा निर्देशक दीपाश्री निरौलालाई छायाङ्कन टुङ्गिएपछि क्ल्याप बोर्ड समात्दै प्रसन्न भावमा देख्न सकिन्छ । यो फिल्ममा दीपकसहित […]

  • २ years अगाडि
नेपाल वायु सेवाले तिर्‍यो ४३ करोड किस्ता

नेपाल वायु सेवाले तिर्‍यो ४३ करोड किस्ता

नेपाल वायुसेवा निगमले जहाज खरिदको किस्ता बापत असारमा ४३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर अन्तर्राष्ट्रिय उडान गर्न दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गरेको थियो । निगमका अनुसार ऋण दायित्व मध्ये दुई न्यारोबडी जहाजको २०८१ असार महिनाको किस्ता […]

  • २ years अगाडि
सिमलताल बस दुर्घटनाको अध्ययन गर्न कार्यदलले काम थाल्यो

सिमलताल बस दुर्घटनाको अध्ययन गर्न कार्यदलले काम थाल्यो

काठमाडौँ- गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम थालेको छ । गृहमन्त्री रमेश लेखकले पद बहालीका क्रममा उक्त घटना अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । दश दिनको कार्यादेश दिइएको कार्यदलले […]

  • २ years अगाडि
डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार रेग्मी र लामालाई

डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार रेग्मी र लामालाई

डी. कौडिन्य पत्रकारिता पुरस्कार पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामालाई संयुक्त प्रदान गरिने भएको छ । जनपक्षीय पत्रकार देवकुमार आचार्य (डी. कौडिन्य) को स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको सो पुरस्कार यस वर्ष रेग्मी र लामालाई प्रदान गरिने भएको हो । रेग्मी मेचीखबर साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष रेग्मी हुन् […]

  • २ years अगाडि
बसको ठक्करबाट झापामा एकको मृत्यु

बसको ठक्करबाट झापामा एकको मृत्यु

झापाको कनकाई नगरपालिका–२ स्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । सोमबार बेलुका कनकाई–२ पवित्रा पेट्रोलपम्प नजिक पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश१–०१–००१ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङ्गातर्फ […]

  • २ years अगाडि
मनसुनपछिको विपद्‍मा परी ७४ जनाको मृत्यु, ८८ जना घाइते

मनसुनपछिको विपद्‍मा परी ७४ जनाको मृत्यु, ८८ जना घाइते

नेपालमा मनसुन सुरु भएयता हिजोसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबानलगायत विपद्मा परी ७४ जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएका छन्। विपद्जन्य घटनामा गरी काठमाडौं उपत्यकामा एक, कोशी प्रदेशमा १८, मधेस प्रदेशमा तीन, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा चार गरी ७४ […]

  • २ years अगाडि
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । त्यस्तै बैठकमा ऊर्जा, […]

  • २ years अगाडि
हास्यकलाकार मनोज गजुरेलकी पूर्व पत्नी मिना ढकाल पक्राउ

हास्यकलाकार मनोज गजुरेलकी पूर्व पत्नी मिना ढकाल पक्राउ

काठमाडौँ । हास्य कलाकार मनोज गजुरेलकी पूर्व पत्नी मिना ढकाल पक्राउ परेकी छन् ।पछिल्लो समय विभिन्न विवादित अभिव्यक्ति दिँदै आएकी ढकाललाई प्रहरीले आइतवार पक्राउ गरेको हाे । ढकालले बालकोटस्थित मनोज गजुरेलको घरमा युवाहरूको समुह लिएर घरमा चाबी लगाउने पुगेपछि प्रहरीले पक्राउ गरेको हो ।मनोज घरमा नभएको समय युवाहरूको ग्रुप लिएर ८५ वर्षकी गजुरेलकी आमालाई धम्काई, […]

  • २ years अगाडि
गायिका समिक्षा अधिकारीको `फेसनको पातलो चोली´ सार्वजनिक

गायिका समिक्षा अधिकारीको `फेसनको पातलो चोली´ सार्वजनिक

काठमाडौ : चर्चित गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘फेसनको पातलो चोली … ‘ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । Zeni Entertainment युटुब च्यानलबाट आज उक्त भिडियो सार्वजनिक भएको हो । जेनिशा नेपालको शब्द तथा नवीन कार्कीको संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन । पहिलाको र अहिलेको फेसनमा आएको परिवर्तन लाई मिलाएर लेखिएको […]

  • २ years अगाडि
गौरादह ८ मा सार्वजनिक सुनुवाइ तथा सुझाव कार्यक्रम सम्पन्न

गौरादह ८ मा सार्वजनिक सुनुवाइ तथा सुझाव कार्यक्रम सम्पन्न

  जेबि खड्का गौरादह/भौतिक पुर्वाधार , खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि लगायतका क्षेत्रमा वडाबासिले प्रत्यक्ष राहात पाएकाे महसुस हुने गरि बिकास निर्माणका काम गर्न वडा बासिले सुझाव दिएका छन। गौरादह नगरपालिका वडा नं -८ ले आयाेजना गरेकाे सार्वजनिक सुनुवाइ तथा सुझाव संकलन कार्यक्रममा समृद्ध नगरकाे परिकल्पना गर्न स्थानीय सरकारले  नागरिकका दैनिक जीवनमा आइपर्ने समस्याकाे निराकरणमा […]

  • २ years अगाडि
नेपाल प्रहरिको बिपद प्रतिकार्य प्रदर्शनी

नेपाल प्रहरिको बिपद प्रतिकार्य प्रदर्शनी

युवराज रेग्मी असार १६, झापा/ झापाको गौरादहमा नेपाल प्रहरीले एकदिने बिपद प्रतिकार्य प्रदर्शनी गरेको छ । नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आज आइतबार ग्यास सिलिन्डर चुहावट र यसको सुरक्षा उपायहरूबारे जनचेतना फैलाउने उदेश्यले उक्त प्रदर्शनी आयोजना गरिएको हो । ईलाका प्रहरी कार्यालय गौरादहको आयोजना एबम गौरादह नगरपालिकाको सहयोगमा गौरादह नगरपालिकाको गौरादह बजार वडा […]

  • २ years अगाडि

लोकप्रिय

casino giriş
casino bet giriş
casino giriş
online pokies payid