July 19, 2025 | शनिबार, साउन ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

एनसेलको छानबिन समिति किन बनाएको भन्ने रविको प्रश्नमा प्रधानमन्त्रीको यस्तो जवाफ

एनसेलको छानबिन समिति किन बनाएको भन्ने रविको प्रश्नमा प्रधानमन्त्रीको यस्तो जवाफ

एनसेलको शेयर खरिदबारे छानबिन गर्न छुट्टै समिति बनाइएको बारे  प्रधानमन्त्री प्रचण्डले नियामकबारे छुट्टै कानुनी व्यवस्था रहेको रविलाई जानकारी गराए  सबै निकायसँगै बसेर जानुपर्छ भन्नेपछि सरकारले छानबिन समिति बनाएको खुलाशा  काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै निकायसँग सल्लाह गरेर एनसेलको शेयर खरिदबारे छानबिन गर्न छुट्टै समिति बनाइएको बताएका छन् । राज्य व्यवस्था समितिको मंगलबार बसेको […]

  • २ years अगाडि
एनसेल प्रकरणमा ‘दह्रो’ कदम चाल्न सांसद राजेन्द्र पाण्डेको आग्रह

एनसेल प्रकरणमा ‘दह्रो’ कदम चाल्न सांसद राजेन्द्र पाण्डेको आग्रह

प्रधानमन्त्रीको परिवार नजोडिएको भए ‘दह्रो’ कदम चाल्न आवश्यक  बैठकमा उपस्थित प्रधानमन्त्रीलाई प्रश्न नै प्रश्न  प्रधानमन्त्रीको परिवार बदनाम हुँदै काठमाडौं ।। सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले एनसेल खरिद–बिक्री प्रकरणमा प्रधानमन्त्रीको प्रतिबद्धता माग गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा उपस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनले सोबारे प्रश्न […]

  • २ years अगाडि
रवि : एनसेल बिक्रीको विषय दूरसञ्चारभित्र पर्छ यसमा प्रधानमन्त्री किन जोडिएको ?

रवि : एनसेल बिक्रीको विषय दूरसञ्चारभित्र पर्छ यसमा प्रधानमन्त्री किन जोडिएको ?

एनसेल बिक्रीको विषय दूरसञ्चार प्राधिकरणभित्र पर्ने हुनाले प्रधानमन्त्रीको आवश्यक पर्दैन  प्रधानमन्त्री नै किन तानिएको र सरकारले किन समिति गठन गरेको ? हामीले सिष्टम बलियो बनाउनेतिर ध्यान दिएनौं भने हामी कोल्याप्समा जान्छौं काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल बिक्रीको विषय दूरसञ्चार प्राधिकरणको अधिकार क्षेत्रभित्र पर्ने हुनाले प्रधानमन्त्री जोडिन जरुरी नभएको बताएका छन् । […]

  • २ years अगाडि
रविले प्रचण्डलाई माओवादीको घोषणापत्र सम्झिन बाध्य बनाए

रविले प्रचण्डलाई माओवादीको घोषणापत्र सम्झिन बाध्य बनाए

रविले घोषणापत्रमा लेखेका विषय प्रचण्डलाई सम्झाए न्यूनतम कार्यक्रममा पनि भ्रष्टाचार र अनियमितता छानबिन म र मेरो दल तपाईलाई सहयोग गर्न तयार छ  काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नै घोषणापत्रमा लेखेका विषय प्रधानमन्त्री हुँदा पनि किन कार्यान्वयन नगरेको भनी प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन […]

  • २ years अगाडि
देवु लुइँटेललाई ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’

देवु लुइँटेललाई ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’

‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’ कवि देवु लुइँटेललाई प्रदान गर्ने घोषणा ‘रोदन’को नेतृत्वमा बसेको बैठकबाट उक्त निर्णय गर्यो यही पुस १४ गते सो सम्मान गरिने  काठमाडौं ।। नेपाल स्रष्टा समाजले यो वर्षको ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’ कवि देवु लुइँटेललाई प्रदान गर्ने घोषणा गरेको छ । समाजका उपाध्यक्ष चेतनाथ कँडेल ‘हरित’ र सीता भण्डारी कँडेलले […]

  • २ years अगाडि
सांसद अमरेशकुमारको रिट आज सुनुवाइ हुने निश्चित

सांसद अमरेशकुमारको रिट आज सुनुवाइ हुने निश्चित

 सिंहको रिट प्रकाशमानसिंह राउतको इजलासमा  इजलासमा अमरेशको रिट चौथो नम्बरमा अर्को इजलास नभएकाले आज सुनुवाइ हुने निश्चित काठमाडौं ।। एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीको विवादका विषयमा सांसद अमरेशकुमार सिंहको रिट सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासमा परेको छ । गत मंसिर २२ मा सांसद सिंहले दायर गरेको रिट मंसिर २४, २५, २६, २७ र पुस […]

  • २ years अगाडि
मन्त्री क्वार्टरमा आगलागी

मन्त्री क्वार्टरमा आगलागी

भैंसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी आगलागीबाट भएको क्षति एकिन हुन बाँकी  जानकारीअनुसार अहिले आगो नियन्त्रणमा लिइयो  काठमाडौं ।। ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी भएको छ । मन्त्री क्वार्टर छेउमा रहेको टहरामा आगो लागेको प्रहरीले जनाएको छ ।आगलागीबाट भएको क्षति एकिन नभए पनि अहिले आगो नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दियो । ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम […]

  • २ years अगाडि
एनसेल सेयर खरिद–बिक्रीमा दोषी भए कारबाही हुने : प्रधानमन्त्री

एनसेल सेयर खरिद–बिक्रीमा दोषी भए कारबाही हुने : प्रधानमन्त्री

एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीका विषयमा शंका  प्रधानमन्त्रीले मुख्यसचिव बोलाएर ड्राफ्ट गरेपछि…. दोषी भए कारबाही हुने काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीका विषयमा सरकार गम्भीर रहेको बताएका छन् । मंगलबारको राज्यव्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रधानमन्त्री प्रचण्डले एनसेलको सेयर मूल्यांकन न्यून भएको र कल छलीको समाचार आएपछि चासो लागेको बताए […]

  • २ years अगाडि
लिङ्देनलाई आन्दोलनको कमाण्डर बनाउने

लिङ्देनलाई आन्दोलनको कमाण्डर बनाउने

आन्दोलनको कमाण्डर अध्यक्षलाई तोक्ने  नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देनले नै गर्नु उपुयक्त हुने यसबारे आजै निर्णय हुने  काठमाडौं ।। राप्रपाले आगामी फागुनदेखि गर्ने भनिएको आन्दोलनको कमाण्डर अध्यक्षलाई तोक्ने भएको छ । राप्रपाको केन्द्रीय समिति बैठक तीन दिनदेखि जारी छ । बैठकले निर्णय गर्नुअघि पदाधिकारीहरुबीच छलफल भएको थियो । एक पदाधिकारीका अनुसार आगामी फागुनदेखि काठमाडौं केन्द्रीय आन्दोलन […]

  • २ years अगाडि
प्रधानमन्त्री एनसेलको शेयर खरिदबिक्री प्रकरणमा छलफल गर्दै

प्रधानमन्त्री एनसेलको शेयर खरिदबिक्री प्रकरणमा छलफल गर्दै

एनसेलको शेयर खरिदबिक्री प्रकरणमा छलफल हुँदै आचार्यको स्पेक्ट्रलाइट युकेलाई बेचेको घोषणा राजनीतिक नेतृत्वको मिलेमतो हुनसक्ने आशंका  काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको बैठकमा सहभागी भएका छन् । उनी राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका हुन् । यो समितिमा एनसेलको शेयर खरिदबिक्री प्रकरणमा छलफल हुँदै छ । एनसेलमा ८० प्रतिशत हिस्सा शेयर […]

  • २ years अगाडि
विवाह लगत्तै विदेशी बुहारीले नेपाली नागरिकता पाउने कुरा राष्ट्रिय सभा अध्यक्षको आपत्ति

विवाह लगत्तै विदेशी बुहारीले नेपाली नागरिकता पाउने कुरा राष्ट्रिय सभा अध्यक्षको आपत्ति

नागरिकता पाउने व्यवस्थाप्रति असन्तुष्टि ७ वर्षपछि मात्रै नागरिकता प्राप्तिको प्रक्रिया अगाडि बढाउन सक्ने छोरीलाई विश्वास नगर्ने तर बुहारीलाई विश्वास गर्ने कानुनी व्यवस्था रहेको काठमाडौं ।। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले विवाह लगत्तै विदेशी बुहारीले नेपाली नागरिकता पाउने व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार राजधानीमा भएको एक कार्यक्रममा उनले विवाह लगत्तै विदेशी बुहारीले नागरिकता पाउने व्यवस्थासहितको […]

  • २ years अगाडि
मकवानपुरमा प्याजबोकेको गाडी प्रहरीको फन्दामा

मकवानपुरमा प्याजबोकेको गाडी प्रहरीको फन्दामा

‘१२ सय किलो’ प्याजसहित गाडी नियन्त्रणमा बिलमा १२ किलो र मूल्य ५५ हजार ८०० रुपैयाँ उल्लेख शंका लागेर प्याससहित गाडीलाई नियन्त्रणमा लिइयो  काठमाडौं ।। मकवानपुर प्रहरीले ‘१२ सय किलो’ प्याजसहित गाडी नियन्त्रणमा लिएको छ । मंगलबार बिहान करिब पौने ५ बजे हेटौँडा उपमहानगरपालिका-१५, रातोमाटेबाट उक्त गाडी नियन्त्रणमा लिइएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ […]

  • २ years अगाडि

लोकप्रिय