September 18, 2025 | बिहिबार, अशोज ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

अदालतले भ्रष्टाचार मुद्दा आरोप पुष्टि नहुने भन्दै बस्नेतलाई दियो सफाइ

अदालतले भ्रष्टाचार मुद्दा आरोप पुष्टि नहुने भन्दै बस्नेतलाई दियो सफाइ

काठमाडौं । विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख कृष्णबहादुर बस्नेतलगायतलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार कृष्णबहादुर बस्नेत, उनकी श्रीमती सबिता गौली बस्नेत, जेठान नविन कुमार गौली, नविनकुमारकी श्रीमती शकुन्तला र छोरा शुलभलाई सफाइ दिने विशेष अदालतको फैसला त्रुटीपूर्ण भएको दाबीसहित बिहीबार […]

  • २ years अगाडि
इम्बोस्ड नम्बर : प्रदेशको नाम नेपालीमा, अन्य यथावत

इम्बोस्ड नम्बर : प्रदेशको नाम नेपालीमा, अन्य यथावत

काठमाडौँ । सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्ने टुङ्गो लागेसँगै सरकारले सोहीअनुसार नम्बर प्लेट छपाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ ।  प्रदेशको नाम नेपालीमा लेख्ने गरी टुङ्गो लागेको र अन्य विषय यथावत रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर अर्जुनजङ्ग थापाले जानकारी दिए । “जुन प्रदेशको […]

  • २ years अगाडि
मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारी साधन कारबाहीमा

मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारी साधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मापदण्डभन्दा बढी धुँवा फाल्ने १५ वटा सवारी साधनलाई कारबाही गरिएको छ । वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तोकिएको भन्दा बढी धुवाँ फाल्ने सावारीसाधनका चालकलाई कारबाही गरेको हो । काठमाडौँको बबरमहलमा गरिएको प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने सात सार्वजनिक बस, पाँच माइक्रोबस,  दुई पिकअप भ्यान र ट्रक […]

  • २ years अगाडि
मन्त्रिपरिषद्लाई पूर्णता दिन कांग्रेसबाट मन्त्री बन्नेको लिष्ट कुर्दै प्रधानमन्त्री

मन्त्रिपरिषद्लाई पूर्णता दिन कांग्रेसबाट मन्त्री बन्नेको लिष्ट कुर्दै प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसबाट मन्त्री बन्नेको लिष्ट कुरिरहेका छन् । वैशाख १० गतेको उपनिर्वाचनपछि कांग्रेसले मन्त्री बन्नेको लिष्ट बुझाउने बचन दिएको थियो । उपनिर्वाचन भएको चार दिन हुँदा समेत कांग्रेसले मन्त्री बन्नेको लिष्ट प्रधानमन्त्रीलाई बुझाएको छैन । कांग्रेसभित्रको आन्तरिक झगडाले मन्त्री बन्नेको लिष्ट नबुझाएको हुन सक्ने प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले […]

  • २ years अगाडि
घरको सटरमा सञ्चालन भइरहेको पेट्रोल पम्प महानगरले सिल गर्यो

घरको सटरमा सञ्चालन भइरहेको पेट्रोल पम्प महानगरले सिल गर्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत ५ वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ । बालाजु–ठमेल सडकको दायाँतर्फ रहेको कोतःधुकु आयल स्टोरका कारण असुरक्षा बढेको उजुरीपछि गत १० फागुनमा काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका सबै पम्पको अवस्थाबारे निगमलाई सोधेको थियो । जसमा कोतःधुकु आयल स्टोरबारे तीन वटा जिज्ञासा राखेको थियो । […]

  • २ years अगाडि
साढे दुई सयभन्दा बढी डाक्टर र नर्सले तलब पाएनन्

साढे दुई सयभन्दा बढी डाक्टर र नर्सले तलब पाएनन्

काठमाडौं । वीर अस्पतालमा कार्यरत नर्स तथा डाक्टरले तीन महिनादेखि तलब पाएका छैनन् । कोरोना महामारी र डेंगुको प्रकोपमा करारमा नियुक्त गरिएका डाक्टर, नर्स, सरसफाइकर्मी र सुरक्षाकर्मी गरी २७६ जनाले तलब पाउन सकेका छैनन् । कोरोना महामारीमा करार नियुक्ति पाएकी नर्स वर्षा घिमिरे तीन महिनादेखि तलब नपाउँदा समस्या भएको बताउँछिन् । दिनरात नभनी काममा खटिँदासमेत […]

  • २ years अगाडि
नेपालमा बनेका सवारी दर्ता गर्न बाटो खुल्यो, ‘यात्री’लाई राहत

नेपालमा बनेका सवारी दर्ता गर्न बाटो खुल्यो, ‘यात्री’लाई राहत

काठमाडौं । सरकारले नेपालमै बनेका सवारी दर्ता गर्न कानुनी बाधा फुकाएको छ । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्दै यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको हो । निर्देशिकामा ‘११.१.९’ नम्बर बुँदा थप गर्दै लेखिएको छ,‘ यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएपनि विदेशबाट पार्टपूर्जा पैठारी […]

  • २ years अगाडि
प्रमाण पुगेको अवस्थामा प्रधानाध्यापकमाथि विभागीय कारबाही

प्रमाण पुगेको अवस्थामा प्रधानाध्यापकमाथि विभागीय कारबाही

काठमाडौँ महानगरपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिबिधि तथा कार्यक्रम आयोजना गर्न गर्न दिने प्रधानाध्यापकमाथि कारबाही गर्ने जनाएको छ । महानगरपालिकाले आफू माताहातका सबै विद्यालयहरूलाई परिपत्र गर्दै त्यस्तो कार्यक्रम गर्न अनुमति दिने प्रधानाध्यापकलाई विभागीय कारबाही गर्नेसम्मको चेतावनी दिएको हो । महानगरपालिकाका शिक्षा अधिकारी सिताराम कोइरालाका अनुसार विद्यालय हाताभित्र अझै पनि राजनीतिक दल र भातृ संगठनका कार्यक्रमहरू भएको […]

  • २ years अगाडि
बालेनको प्रश्न : कुन कानुन र नैतिकताले अवैध बस्ती संरक्षण गर्नुहुन्छ गृहमन्त्री ज्यु ?

बालेनको प्रश्न : कुन कानुन र नैतिकताले अवैध बस्ती संरक्षण गर्नुहुन्छ गृहमन्त्री ज्यु ?

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रश्न गरेका छन् । मेयर साहाले गृहमन्त्री श्रेष्ठले नदी किनारमा निमार्ण गरिएको अवैध बस्ती संरचनाको संरक्षण गरेको आरोप लगाउँदै प्रश्न गरेका हुन् । सम्मानित सर्वोच्च अदालतबाट बागमती, बिष्णुमती, मनोहरा र यीनका सहायक नदिहरुको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरु भत्काएर नदिको स्वच्छता कायम गराउन तथा सार्वजनिक […]

  • २ years अगाडि
आजका लागि डाकिएको राष्ट्रियसभाको बैठक स्थगित

आजका लागि डाकिएको राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभाको आजका लागि डाकिएको बैठक स्थगित भएको छ । विशेष कारण भन्दै आजका लागि डाकिएको बैठक भोलि (शुक्रबार)का लागि सारिएको हो । काठमाडौं । राष्ट्रियसभाको आजका लागि डाकिएको बैठक स्थगित भएको छ । विशेष कारण भन्दै आजका लागि डाकिएको बैठक भोलि (शुक्रबार)का लागि सारिएको हो । “राष्ट्रियसभाको वैशाख १४ गते अपराह्न १ः०१ बजे […]

  • २ years अगाडि
नैनसिंह महर : नीति अधिवेशन बोलाएर समीक्षा गर्न ढिला नगरौं

नैनसिंह महर : नीति अधिवेशन बोलाएर समीक्षा गर्न ढिला नगरौं

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल केन्द्रीय कार्यसमिति बैठक राखेर नीति अधिवेशन बोलाउन आग्रह गरेका छन्। राजधानीको नयाँबानेश्वरमा सम्पर्क समितिसँगको छलफलका क्रममा आयोजित कार्यक्रममा नेता महरले उपनिर्वाचनले देखाएको बदलिँदो राजनीतिक परिस्थितिका विषयमा नीति अधिवेशन बोलाएर समीक्षा गर्नुपर्ने बताए। ‘बदलिँदो राजनीतिक परिदृश्यको समीक्षा गर्दै हामीले आगामी नीति कसरी अवलम्बन गर्ने भन्ने विषयमा नीति […]

  • २ years अगाडि
शेखर कोइराला : विरोध गरौँ , अयोग्य लडाकुको नाममा पैसा बाँड्न स्वीकार्य हुँदैन

शेखर कोइराला : विरोध गरौँ , अयोग्य लडाकुको नाममा पैसा बाँड्न स्वीकार्य हुँदैन

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तत्कालीन अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले सरकारको यस्तो कार्यको विरोध गर्नुपर्ने र रोक्नुपर्नेमा जोड दिएका छन् । उनीहरूलाई रकम नभई रोजगारी दिनुपर्ने डा. कोइरालाले उल्लेख गरेका छन् । काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका […]

  • २ years अगाडि

लोकप्रिय