काठमाडौं। लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम। चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ। उधौली याममा बालीनाली भित्राउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ। ‘चासोक’ भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने ‘तङ्नाम’ भनेको पर्व हो। लिम्बू भाषामा ‘चासोक’ को […]
काठमाडौँ । विवाह गर्ने सहमति (इन्गेजमेन्ट) रद्द भएपछि एक युवतीले केटाको घरमा पुगेर आत्मदह गरेकी छन्। काठमाडौंको बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा आइतबार साँझ पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएर आत्मदह गरेकी हुन्। प्रहरीले उनलाई तत्काल उद्धार गरेर त्रिवि शिक्षण अस्पताल पठाएको थियो। त्यहाँ उपचार हुन नसकेपछि पुष्पालाई कीर्तिपुरस्थित वर्न अस्पतालमा लगिएको […]
साइवर ब्यूरोको नाममा नक्कली फेसबुक पेज बनाउने व्यक्ति पक्राउ। नेपाल प्रहरी प्रधान कार्यालय साइवर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । सर्वसाधारणलाई झुक्याई ठगी गर्ने उद्धेश्यले साइवर ब्यूरोको नाममा नक्कली फेसबुक पेज बनाएको आरोपमा प्रहरीले चितवन रत्ननगर नगरपालिका वडा नं. ५, झुवानीटोल बस्ने १८ वर्षका करण महतोलाई पक्राउ गरेको […]
काठमाडौं – दुई वर्षअघि कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल बाँडेको मधेश प्रदेश सरकारले यस वर्ष ९ कक्षामा अध्ययनरत छात्रालाई झोला वितरण गर्ने भएको छ । अघिल्लो वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा अनियमितता भएको आशंका गर्दै त्यससम्बन्धी फाइलहरू मुख्यमन्त्रीको कार्यालयबाट लिएर गएको थियो। त्यसपछि आयोगले १० जना कर्मचारी र साइकल बिक्री गर्ने कम्पनीविरुद्ध मुद्दा […]
खगेन्द्र घिमिरे काठमाडौ ।। वैदेशिक रोजगारीका लागि सुनौलो सपना देखेर रोमानिया गएका झापाका बिकास तिम्सिना केहीँ युवाबाट कुटपिटमा परेपछि यति बेला जिवनको त्यो घडी कोमामा बिताइरहेका छन । भद्रपुरका विकाश तिम्सिना ग्लोबल म्यानपावर सामाखुसी काठमाडौँबाट २०७९ जेठ २ गते विकाश रोमानियाका लागी उडेका थिए। नेपाली करिब ७ लाख रूपैयाँ खर्चिएर होटेलमा पिज्जा बनाउने काममा उनी […]
गण्डकी प्रदेश सभामा निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। सोमबार दिउँसो पार्टी अध्यक्ष माधवकुमार नेपालले मनाङेलाई पार्टी प्रवेश गराएका हुन्। मनाङे मनाङबाट प्रदेश सभामा निर्विरोध निर्वाचित भएका थिए। अघिल्लो कार्यकालमा पनि स्वतन्त्र सांसद रहेका मनाङे प्रदेशका मन्त्री पनि हुन्। गण्डकीमा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ एउटा पनि प्रदेश सभा सदस्य जितेको […]
सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ । मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा एमाले प्रदेश नं १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ । कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेस र नेकपा […]
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि स्थानीय बजारमा मूल्य नघटाउँदा निगम एक महिनामा एक अर्ब १७ करोड ४२ लाख नाफामा रहेको छ । हाल पेट्रोलमा प्रतिलिटरमा १३ रुपियाँ १६ पैसा, डिजेलमा ५३ पैसा, मट्टितेलमा ३५ रुपियाँ ३५ पैसा, हवाई इन्धनमा ४२ रुयाँ १६ पैसा नाफा रहेको छ । निगमलाई ग्यासमा मात्र प्रतिसिलिन्डर २७७ […]
धुलावारी । मेचीनगर (९, कमलचोकका ६० बर्षीय गोपाल भनिने भरत गजमेर झुण्डिएको अवस्थामा फेला परेका छन् । गजमेरलाई आइतबार साँझ ५ः१५ बजे स्थानीय थोेप्लेबिरान सामुदायिक वन क्षेत्रमा स्थानीयले झुण्डिएको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोेलीले प्रारम्भीक अनुसन्धान गरी शवलाई पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको […]
सत्ता गठबन्धनको बैठक सोमबार बस्ने भएको छ । भोलि दिउँसो ३ बजे बोलाइएको बैठकमा चुनावको समीक्षा गर्नुका साथै अब कसरी जाने भनेर छलफल हुने एक नेताले बताए । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पदाधिकारी बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा सत्ता गठबन्धनको बैठक सोमबार बस्ने बताएका थिए । सत्ता गठबन्धनमा आवद्ध दलहरुले देशभर चुनावी तालेमल गरेर लडेका […]
ताप्लेजुङ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ ताप्लेजुङ शाखाको २०७९ मंसिर १७ गते शनिवार भएको सातौं साधारण सभा तथा चौथो अधिवेशनले विष्णु कुमार लिम्वुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । क्यान महासंघ केन्द्रले अधिवक्ता धनबहादुर थापालाई निर्वाचन समितिको संयोजक तथा कार्यक्रमको प्रमुख अतिथि तोकेको अध्यक्ष लिम्वुले जानकारी गराउनु भएको थियो । लिम्वु अघिल्लो कार्यकाल समेत […]
भक्तपुर । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शंकास्पद वस्तु फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोली पनि भर्खरैमात्रै आइपुगेको छ । यसअघि प्रहरीले सो वरपरको क्षेत्र नियन्त्रणमा लिएको थियो । सुरक्षाकर्मीबाहेक अन्यलाई आउजाउ गर्न प्रहरीले रोक लगाएको छ ।