September 17, 2025 | बुधबार, अशोज २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कर्पोरेट

काठमाडौँ महानगरमा बढे करदाता

काठमाडौँ महानगरमा बढे करदाता

काठमाडौँ । पछिल्लो समय काठमाडौँ महानगरपालिकामा करदाताको सङ्ख्या बढेको छ । गत आर्थिक वर्षमा तीन लाख २४ हजार एक सय २० करदाता रहेकामा चालु आवमा तीन लाख ४३ हजार तीन सय ४० पुगेको कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । उनका अनुसार ३५ हजार ५७ बहाल करदाता, ३१ हजार नौ सय १६ व्यवसाय […]

  • २ years अगाडि
६ महिनामा १२ अर्बको विद्युतीय गाडी भित्र्याइयो

६ महिनामा १२ अर्बको विद्युतीय गाडी भित्र्याइयो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को ६ महिना (साउनदेखि पुससम्म)मा पाँच हजारभन्दा बढी विद्युतीय गाडी (ईभी) नेपाल भित्र्याइएको छ । भन्सार विभागका अनुसार ६ महिनामा १२ अर्ब ७३ करोड २७ लाख रुपैयाँबराबरका पाँच हजार १०७ ईभी भित्र्याइएको हो । त्यसबापत सरकारले पाँच अर्ब ६७ करोड ३५ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । […]

  • २ years अगाडि
सुनको मुल्य बढेर कति पुग्यो त आज ?

सुनको मुल्य बढेर कति पुग्यो त आज ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर कारोबारमा आएको जनाएको छ । महासङ्घले गत साताको शुक्रवारको तुलनामा ४०० रुपैयाँ बढेर कारोबारमा आएको जनाएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ […]

  • २ years अगाडि
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढ्दै १ लाख १८ हजार रुपैयाँ पुगेको हो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले […]

  • २ years अगाडि
सेयर बजार ७ अंकले घट्यो

सेयर बजार ७ अंकले घट्यो

काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.२४ अंकले घटेर बन्द भएको छ । ०.३३ प्रतिशतको गिरावटसँगै परिसूचक २१५५ अंकमा आएर रोकिएको छ । आज परिसूचक २१६३ अंकबाट सुरु भएको थियो । कारोबार सुरु भएदेखि नै घट्न थालेको परिसूचक कारोबार अवधिमा एक–दुई पटक बढ्ने प्रयास गरेको थियो । साढे २ आसपास परिसूचक बढेर २१६७ […]

  • २ years अगाडि
निर्माण व्यवसायीको बक्यौता भुक्तानी सुरु

निर्माण व्यवसायीको बक्यौता भुक्तानी सुरु

काठमाडौँ । स्रोत सुनिश्चितता नहुँदा लामो समयदेखि रोकिएको निर्माण व्यवसायीको बक्यौता रकम भुक्तानी प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्रीको निर्देशनसँगै अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्बौँ रुपैयाँ बराबरको बक्यौता रकम भुक्तानी प्रक्रिया अघि बढाएको बताएका हुन् । अर्थमन्त्री डा. महतका अनुसार अर्थ मन्त्रालयले तालुकदार मन्त्रालयका रुपमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई २ अर्ब रुपैयाँ निकासा […]

  • २ years अगाडि
सुनको भाउ तोलामा १२ सय रुपयाँले घट्यो

सुनको भाउ तोलामा १२ सय रुपयाँले घट्यो

काठमाण्डौ – सुनचाँदीको भाउ आज घटेको छ । तोलामा १२ सय रुपैयाँ घटेको सुनको भाउ आज तोलाको १ लाख १८ हजार २ सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ तोलाको १ लाख १९ हजार ४ सय रुपैयाँ थियो । आज चाँदी भने तोलामा १५ रुपैयाँले घटेको छ । हिजो तोलाको १ हजार ४ सय […]

  • २ years अगाडि
सहकारीसम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

सहकारीसम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले सहकारीलाई समाजवादको भ्रूण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्ने गरी ऐनमा नै व्यवस्था हुनुपर्ने बताउँदै दीर्घकालीन र तत्कालीन उपाय अपनाएर सहकारीहरूलाई […]

  • २ years अगाडि
काठमाडौँ महानगरले छ महिनामा उठायो करिब पाँच अर्ब राजस्व

काठमाडौँ महानगरले छ महिनामा उठायो करिब पाँच अर्ब राजस्व

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अर्धवार्षिक (छ महिना) अवधिमा रू चार अर्ब ९० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रू चार अर्ब ५६ करोड २९ लाख ५७ हजार राजस्व असुल गरेको थियो । अघिल्लो आव र चालु आवको सोही अवधिको तुलना गर्दा यसवर्ष रू […]

  • २ years अगाडि
सेयर बजार परिसूचक नेप्से ५४ अंकले बढ्यो

सेयर बजार परिसूचक नेप्से ५४ अंकले बढ्यो

काठमाडौँ । सेयर बजारमा तीव्र उत्साह बढेको छ । मंगलबार सेयर बजार परिसूचक नेप्से एकैदिन ५४.५४ अंकले बढ्दै २ हजार १७५.१७ अंकमा उक्लिएको छ । त्यसो त यस दिन कारोबारमा समेत रेकर्ड राख्दै ८ अर्ब माथिको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ८ अर्ब २ करोड ३८ लाख ६२ हजार रुपैयाँ बराबरको […]

  • २ years अगाडि
सुनचाँदी आज कतिमा हुँदै छ कारोबार ?

सुनचाँदी आज कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन प्रतितोला १ लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार हुँदै छ । अघिल्लो दिन ३ सय रुपैयाँले बढेर १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले घट्न पुगेको हो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक सय रुपैयाँले नै […]

  • २ years अगाडि
सुनको मूल्य बढ्यो ; कति पुग्यो त ?

सुनको मूल्य बढ्यो ; कति पुग्यो त ?

काठमाडौँ । माघ १ गते सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर १ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजाबी सुनको मूल्य पनि […]

  • २ years अगाडि

लोकप्रिय