July 8, 2025 | मङ्लबार, असार २५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राष्ट्रिय

अलपत्र काकँरभिट्टा भ्यूटावर ः मुख्य पिलरको काम नै छुटाई संझौता

अलपत्र काकँरभिट्टा भ्यूटावर ः मुख्य पिलरको काम नै छुटाई संझौता

झापा, असार , ५  श्रोतको सुनिश्चित नगरी निमार्ण सुरु गर्दा मेचीनगर ६ मा निमार्णधिन भ्यूटावर अलपत्र परेको छ । बहुवर्षिय आयोजना हुने गरी निर्माण व्यवसायीसंग श्रोतको सुनिश्चित नगरी टेडा व्यवस्थापन गर्नाले श्रोतको अभावमा सो कार्य अलपत्र रहेको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा भ्यू टावरको Detail Estimate मा समावेश भएको तर विलोक्यूको आईटम […]

  • २ years अगाडि
केन्द्रकै जस्तो चाल प्रदेशका बजेटमा

केन्द्रकै जस्तो चाल प्रदेशका बजेटमा

काठमाण्डौ ।। अभिषेक दवाडी।। प्रदेश सरकारले असार १ गते आगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। सोहीअनुसार शुक्रबार ६ वटै प्रदेश सरकारले आ–आफ्ना बजेट ल्याएका छन्। कोसी प्रदेश सरकारले भने अध्यादेशमार्फत अघिल्लो दिन जेठ ३२ गते नै आगामी वर्षको बजेट प्रस्तुत गरिसकेको छ। बजेटमा कतिपयले पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छन् भने कतिपयले नयाँलाई पनि प्राथमिकतामा […]

  • २ years अगाडि
आज जुन १४ विश्व रक्तदाता दिवस मनाइँदै

आज जुन १४ विश्व रक्तदाता दिवस मनाइँदै

काठमाडौं ।। आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गरिन्छ यस दिवसका अवसरमा ब्लड डोनर्श एसोसिएसन नेपालले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन […]

  • २ years अगाडि
जुन १४ आज विश्व रक्तदाता दिवस

जुन १४ आज विश्व रक्तदाता दिवस

काठमाडौं ।। आज विश्व रक्तदाता दिवस जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस नियमितरुपमा रगत तथा प्लाज्मा दान गरौँ ब्लड डोनर्श एसोसिएसन नेपालले विभिन्न कार्यक्रमको आयोजना गर्दै ५८औं विश्व स्वास्थ्य सभाद्वारा वार्षिक विश्वव्यापी कार्यक्रमको रुपमा नामकरण गरिएको थियो आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन […]

  • २ years अगाडि
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध बानेश्वरमा नाराबाजी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध बानेश्वरमा नाराबाजी

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध बानेश्वरमा नाराबाजी भएको छ। मंगलबार प्रधानमन्त्री प्रचण्ड ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्रीविरूद्ध नाराबाजी गरेका हुन्। कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए। तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले ‘आतंककारी प्रचण्ड मुर्दावाद’ […]

  • २ years अगाडि
‘जातीय छुवाछुत अन्त्यका लागि सबै लाग्नुपर्छ’ -ओली

‘जातीय छुवाछुत अन्त्यका लागि सबै लाग्नुपर्छ’ -ओली

काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रङगभेद तथा छुवाछुतको अमानवीय प्रथालाई समाजिकरुपमा अन्त्य गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्रिय रहन आग्रह गरेका छन् । आज ५८औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले जातीय छुवाछुत तोड्नका लागि समाजका सबै तप्काबाट जागरण अभियान चलाउन आवश्यक रहेको बताए । “कानूनी रुपमा बर्जित भए […]

  • २ years अगाडि
गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताउनु भएको छ । राष्ट्रपतिमा निर्वाचति भएपछि बधाई तथा सफल कार्यकालको शुभकामना दिन आज राष्ट्रपति भवन शीतल निवास पुगेका सामाजिक लोकतन्त्र अध्ययन केन्द्र काठमाडौँका प्रतिनिधिसँग राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । उनले ग्रामीण क्षेत्रका […]

  • २ years अगाडि
प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखामा सडक शिलान्यास

प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखामा सडक शिलान्यास

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखामा सडक शिलान्यास गरेका छन्। गत मंसिर ४ मा आफू निर्वाचित भएको गोरखा क्षेत्र नम्बर २ मा पर्ने पन्थहिटी(कटहरे(हर्मी र लमजुङको साहिलटार जोड्ने सडक स्तरउन्नती कार्यको प्रधानमन्त्रीले आज शिलान्यास गरेका हुन्। बिमिरेमा आज भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधान तथा भौतिक पूर्वाधार, यातायात मन्त्री नारायणकाजी श्रेष्ठलगायत पनि उपस्थित थिए। […]

  • २ years अगाडि
रवि लामिछानेको राहदानी प्रकरणमा युवराज सफल सर्वोच्च जाने

रवि लामिछानेको राहदानी प्रकरणमा युवराज सफल सर्वोच्च जाने

काठमाडाैँ । युवराज सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानी प्रकरणमा सर्वोच्च अदालत जाने भएका छन्। मंगलबार बिहान विज्ञप्ति जारी गरी उनले राहदानी दुरुपयोग मुद्दामा महान्याधिवक्ताको कार्यालयले लामिछानेलाई उन्मुक्ति दिएको भन्दै सर्वोच्च अदालत जाने बताएका हुन्। रास्वपा सभापति लामिछानेले अमेरिकी नागरिक कामय हुँदा नै नेपाली राहदानी बनाइ दुरुपयाेग गरेकाे प्रमामण हुँदाहुँदै सत्ताको […]

  • २ years अगाडि
वैशाख १० मा हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान

वैशाख १० मा हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ । विभिन्न कारणले रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका लागि आयोगले दल दर्ताको आह्वान गरेको हो । आयोगले सूचना जारी गर्दै बुधबारदेखि १२ गतेसम्म दल दर्ताको मिति तोकिएको जनाएको छ । आगामी वैशाख १० गते, […]

  • २ years अगाडि
ओलीलाई प्रचण्डको जवाफ : मलाई ऋण तिनुपर्ने थियो, तिर्नुभयो !

ओलीलाई प्रचण्डको जवाफ : मलाई ऋण तिनुपर्ने थियो, तिर्नुभयो !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बनाइदिनुपर्‍यो भनेर बालकोट नगएको बताएका छन् । बरु एमाले नेताहरुले अनेक गरेर बोलाएको र आफू पनि जानुपर्ने परिस्थिति बनेको उनले सुनाए । विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्तावमाथि सोमबार भएको छलफलमा एमाले उपाध्यक्ष विष्णु पौडेलले फेरि पुरानै गठबन्धनमा फर्किनु थियो भने प्रधानमन्त्री बन्न किन एमालेतिर आएको भनेर प्रश्न […]

  • २ years अगाडि
प्रचण्डलाई ओलीको च्यालेञ्ज : तपाईं वैशाखभन्दा उता जानुहुन्न

प्रचण्डलाई ओलीको च्यालेञ्ज : तपाईं वैशाखभन्दा उता जानुहुन्न

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुट्ने बेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको सम्वाद प्रतिनिधिसभा बैठकमा सुनाएका छन् । राष्ट्रपतिको उम्मेदवारी मनोनयन (१३ फागुन) अघि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले र एमाले अध्यक्ष ओलीसँग निकै पटक सम्वाद गरेका थिए । अन्तिम अन्तिमको छलफलमा आफूले दुबै जना मिलेर कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव राख्दा […]

  • २ years अगाडि

लोकप्रिय