January 23, 2025 | बिहिबार, माघ १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

समाचार

प्रधानमन्त्री बुधबार यूएई प्रस्थान गर्ने

प्रधानमन्त्री बुधबार यूएई प्रस्थान गर्ने

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधार यूएई जाने प्रधानमन्त्री प्रचण्डले द्वीपक्षीय भेटवार्ताहरु पनि गर्ने काठमाडौं ।। जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधार यूएई जाने भएका छन् । कोप २८ मंसिर १४ देखि २६ सम्म यूएईको दुबईमा हुने तय भएको छ । […]

  • १ year अगाडि
झापामा पुर्वराजा ज्ञानेन्द्र शाहद्धारा उदघाटन गरिएको श्री ५ लेखेको सिलालेख हटाउन लगाइयो

झापामा पुर्वराजा ज्ञानेन्द्र शाहद्धारा उदघाटन गरिएको श्री ५ लेखेको सिलालेख हटाउन लगाइयो

पुर्वराजा ज्ञानेन्द्र शाहद्धारा उदघाटन गरिएको पृथ्वीनारायण शाहको सालिकमा श्री ५’ लेखेर अनावरण गर्न लगाएको बिर्तामोड १ स्थित इकम कलेजमाथि कार्वाही प्रक्रिया अगाडि वढाइएको छ । सो कलेजको दर्ता खारेजीको लागि प्रक्रिया अगाडि बढाइने भएको हो । कलेजले बहालवाला राजा सरह पूर्वराजा ज्ञानेन्द्र शाहबाट सालिक अनावरण गर्न लगाउँदै देशमा राजतन्त्र भएजसरी ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर […]

  • १ year अगाडि
आज सामाचकेवा पर्व समापन गरिँदै

आज सामाचकेवा पर्व समापन गरिँदै

आज सामाचकेवा पर्व आज समापन गर्दै समाचकेवा थारुहरुसँगै सिकेर मनाउँदै यसमा थारु राजाहरुको कहानी समेटिएको पाइन्छ  काठमाडौं ।। आदिवासी थारू समुदायले काठमाडौंसहित पूर्वी तराईमा आज सामाचकेवा पर्व आज समापन गर्दैछन् । दाजुभाइ-दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने यो पर्व आज १२ औँ दिनमा समापन हुन लागेको हो ।  आजै मिथिला क्षेत्रमा पनि सामाचकेवा समापनि गरिँदैछ […]

  • १ year अगाडि
मकवानपुरको बाघलाई चितवन ल्याइयो

मकवानपुरको बाघलाई चितवन ल्याइयो

 मकवानपुरबाट नियन्त्रणमा लिएर बाघलाई चितवन ल्याइयो  २ जनालाई आक्रमण गरेर ज्यान लिने बाघलाई समाईयो  १ सय २८ वटा बाघ चितवनमा मात्रै रहेको   भरतपुर ।। मानिसलाई आक्रमण गरी ज्यान लिने नरभक्षी बाघलाई मकवानपुरबाट नियन्त्रणमा लिएर चितवन ल्याइएको छ । दुई जनालाई आक्रमण गरेर ज्यान लिएको बाघलाई आइतबार राति ९:४० बजे डार्ट गरी नियन्त्रणमा लिइएको हो ।मकवानपुरको […]

  • १ year अगाडि
कमलालाई साथ दिने रविको प्रतिबद्दता

कमलालाई साथ दिने रविको प्रतिबद्दता

कमला नदी बचाऔं अभियानलाई साथ दिने सडकदेखि सदनसम्म कुरा उठाउने मधेशको ऋण लामिछानेले व्याजसहित तिर्ने काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कमला नदी बचाऔं अभियानलाई साथ दिने बताएका छन् । आज धनुषास्थित कमला नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले सो कुरा बताएका हुन् । कमला बचाऔं अभियानलाई केन्द्रसम्म पुर्‍याने हुलाकी राजमार्गको मुद्दा उठाइरहने […]

  • १ year अगाडि
काठमाडौंमा खटिएको टोलीले जाँच गर्दा गर्दै १५ लाख भेट्टाएपछि….

काठमाडौंमा खटिएको टोलीले जाँच गर्दा गर्दै १५ लाख भेट्टाएपछि….

बल्खुबाट एकजना पक्राउ परे स्रोत नखुलेको १५ लाख ८४ हजार ५०० रुपैयाँ रहेको खुलाशा  बल्खुबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लियो  काठमाडौं ।। स्रोत नखुलेको रकमसहित काठमाडौं महानगरपालिका-१४, बल्खुबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंकै सतुंगलमा डेरा गरी बस्दै आएका भारतको मोतिहारीका २२ वर्षीय हामित खान छन् । स्रोत नखुलेको १५ […]

  • १ year अगाडि
प्रधानमन्त्री कोषमा पौने १९ करोड

प्रधानमन्त्री कोषमा पौने १९ करोड

प्रभावितका निम्ति प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा  १८ करोड ८० लाख ११ हजार १८७ रुपैयाँ जम्मा १३ जिल्लामा ६२ हजारभन्दा बढी घरमा क्षति काठमाडौं ।। जाजरकोट भूकम्प प्रभावितका निम्ति प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १८ करोड ८० लाख ११ हजार १८७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गएको कात्तिक १८ देखि […]

  • १ year अगाडि
प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

कामभन्दा बढी रकम भुक्तानी गरेको आरोप चौधरीसहित ९ जना विरुद्ध भ्रष्टाचारमुद्दा कालोपत्र गर्दा बढी रकम भुक्तानी गरेको काठमाडौं ।। सडक कालोपत्रे गर्दा वास्तविक कामभन्दा बढी रकम भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको रामधुनी नगरपालिकाका पूर्व उपप्रमुख सविना कुमारी चौधरीसहित ९ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ । अख्तियारले नगरपालिकाको तत्कालिन उपप्रमुख सविना कुमारी […]

  • १ year अगाडि
मकवानपुरमा बाघ खोज्न जाँदा बाघले मारेको मान्छे फेला

मकवानपुरमा बाघ खोज्न जाँदा बाघले मारेको मान्छे फेला

आक्रमण गर्ने बाघ खोज्न हात्ती लिएर निस्किए बाघले नै मारेको अवस्थामा अर्को व्यक्ति फेला  निकुञ्जको टोलीले गएराति बाघ नियन्त्रणमा खटियो  हेटौँडा।। मकवानपुरमा मानिसलाई आक्रमण गर्ने बाघ खोज्न हात्ती लिएर निस्किएको प्रहरीसहितको टोलीले बाघले नै मारेको अवस्थामा अर्को व्यक्ति फेला पारेको छ। मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-६ राप्ती र लोथर खोलाको मध्यवर्ती दोभान क्षेत्रमा बाघको आक्रमणबाट […]

  • १ year अगाडि
प्यूठान र रोल्पा जाने सडक १६ घण्टा बन्द

प्यूठान र रोल्पा जाने सडक १६ घण्टा बन्द

प्यूठान र रोल्पा जाने सडक दैनिक १६ घण्टा बन्द हुने राती ९ बजेदेखि अर्को दिन ८ बजेसम्म सडक ठप्प हुने आँशु हरियाली जेभी प्यूठानले सडक ममर्तको काम गर्दै  बुटवल ।।  पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत दाङको भालुवाङबाट प्यूठान र रोल्पा जाने सडक दैनिक १६ घण्टा बन्द हुने भएको छ। भालुवाङदेखि माण्डवी गाउँपालिकाको केन्द्र चकचके खण्डका विभिन्न […]

  • १ year अगाडि
झापामा छोराद्वारा बाबुको हत्या

झापामा छोराद्वारा बाबुको हत्या

झापामा छोराले आफ्नै बुबाको हत्या गरे कराई र दाउले टाउको र दाहिने खुट्टामा प्रहार गरी हत्या प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान हुँदै  झापा ।।  झापामा छोराले आफ्नै बुबाको हत्या गरेका छन्। कमल गाउँपालिका-४ निवासी अन्दाजी ५० वर्षीय भोलाकुमार तामाङलाई उनकै छोरा अन्दाजी २३ वर्षीय आशीष तामाङले कराई र दाउले टाउको र दाहिने खुट्टामा प्रहार गरी […]

  • १ year अगाडि
शिक्षक जति सबै विदेशिएपछि अध्यक्ष आफैं पढाउँदै

शिक्षक जति सबै विदेशिएपछि अध्यक्ष आफैं पढाउँदै

स्थायी शिक्षक वैदेशिक रोजगारीमा गएपछि अध्यक्ष आफैं विद्यार्थीलाई अध्यापन गराउन थाले शिक्षक मागसम्बन्धी पत्र आएमा कार्यालय शिक्षक तुरुन्तै पठाउन स्थानीय पालिका तयार  मोरङ।। मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माध्यमिक विद्यालयका स्थायी शिक्षक वैदेशिक रोजगारीमा गएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आफैं विद्यार्थीलाई अध्यापन गराउन थालेका छन्। विद्यालयका माध्यमिक तह विज्ञान दरबन्दीका शिक्षक भूपराज अधिकारीले स्वेच्छिक […]

  • १ year अगाडि

लोकप्रिय