September 14, 2025 | आइतवार, भदौ ३०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

एमसीसी परियोजनाका सबै ठेक्का रद्द

एमसीसी परियोजनाका सबै ठेक्का रद्द

प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भए शुक्रवार एक सूचना गरी गर्दै यी सबै ठेक्का रद्द भएको जानकारी दियो  अनुमानभन्दा ६६ प्रतिशत उच्च भएपछि सो प्रक्रिया रद्द काठमाडौं ।। मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गतको प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएका छन् । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले शुक्रवार एक सूचना गरी गर्दै यी सबै ठेक्का रद्द […]

  • २ years अगाडि
राष्ट्रिय सभा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन

राष्ट्रिय सभा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन

राष्ट्रिय सभाले ‘राष्ट्रिय सभा नियमावली, २०७५ संशोधन’ गर्नका लागि मस्यौदा समिति गठन गरेको छ। आज बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रिय सभा नियमावली २०७५ संशोधन गर्नका लागि १२ सदस्यीय मस्यौदा समिति गठन गरेको हो। समिति सदस्यहरूमा अनिता देवकोटा, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, तुल प्रसाद विश्वकर्मा र दिलकुमारी रावल थापा पार्वती रहेका छन्। त्यसैगरी भैरवसुन्दर श्रेष्ठ, मदनकुमारी […]

  • २ years अगाडि
कोशी सरकार निर्माणमा तटस्थ बस्ने राप्रपाको निर्णय

कोशी सरकार निर्माणमा तटस्थ बस्ने राप्रपाको निर्णय

काठमाडौं– कोशी सरकार गठनमा सत्तारुढ कांग्रेसभित्र दुई चिरा परेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तटस्थ बस्ने निर्णय गरेको छ। कोशीमा सरकार गठन प्रक्रियालाई लिएर पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकले कतै नढल्किने निर्णय गरेको हो। गत बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बारीमा बसेको पार्टी पदाधिकारी बैठकले कोशीमा राप्रपालाई सरकारमा लैजान वार्ता चलाउने निर्णय भएको थियो। […]

  • २ years अगाडि
सुनको भाउ बढेर तोलाको १ लाख १० हजार रुपैयाँ नाघ्यो

सुनको भाउ बढेर तोलाको १ लाख १० हजार रुपैयाँ नाघ्यो

काठमाण्डाै – सुनको भाउ बढेर तोलाको १ लाख १० हजार रुपैयाँ नाघेको छ । अघिल्लो हप्ता लगातार घट्न थालेको सुनको भाउ यो हप्तादेखि फेरि बढ्न थालेको हो । सुनको भाउ आज तोलामा १ लाख १० हजार १ सय रुपैयाँ पुगेको छ । यो भाउ अहिलेसम्मकै उच्च भने होइन । गएको साउन ४ गते सुनको भाउ […]

  • २ years अगाडि
एकसाथ प्रदर्शनमा आए ‘कौसीद’ र ‘परदेशी २’

एकसाथ प्रदर्शनमा आए ‘कौसीद’ र ‘परदेशी २’

शुक्रबारबाट दुई फिल्म प्रदर्शनमा आएका छन् । कुमार भाष्कर निर्देशित ‘कौसीद’र नारायण रायमाझी निर्देशित ‘परदेशी २’एकसाथ प्रदर्शनमा आएका हुन् । फिल‍्म ‘कौसिद’ एउटा शिक्षकको जीवन संघर्ष र अन्तरद्वन्द्वको कथामा आधारित छ । ‘परदेशी २’ विदेशिएका युवाको कथामा आधारित छ । ‘कौसीद’मा भोलाराज सापकोटा र ऋचा शर्मा मुख्य भूमिकामा छन् । त्यसैगरी रुपेश दाहाल, परिक्षित विक्रम […]

  • २ years अगाडि
विशेष परीक्षाका लागि मेडिकल काउन्सिलले आवेदन खुलाउंदै

विशेष परीक्षाका लागि मेडिकल काउन्सिलले आवेदन खुलाउंदै

विशेष परीक्षाका लागि भोलि (शनिबार) देखि अनलाइन आवेदन खुल्ने आवेदन दिने म्याद काक्तिक २६ गतेसम्म रहने  इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकमा विशेष परीक्षा हुने काठमाडौं ।। नेपाल मेडिकल काउन्सिलले मंसिर १४ र १५ गते लिने विशेष परीक्षाका लागि भोलि (शनिबार) देखि अनलाइन आवेदन खुल्ने भएको छ । आवेदन दिने म्याद काक्तिक २६ गतेसम्म रहनेछ । बिलम्ब […]

  • २ years अगाडि
इजरायलबाट थप २०० जना स्वदेश फर्किन आँतुर

इजरायलबाट थप २०० जना स्वदेश फर्किन आँतुर

स्वदेश फर्किन थप २०० जना नेपालीले निवेदन दिए बाँकी रहेका सबैलाई नेपाल फर्काउने प्रक्रिया सुरु आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु बिपिनलाई हमासले बन्धक बनायो  काठमाडौं ।। इजरायलबाट स्वदेश फर्किन थप २०० जना नेपालीले निवेदन दिएका छन् । तेल अबिबस्थित नेपाली दूतावासले थप २०० नेपालीले निवेदन दिएको जानकारी दिएको छ । इजरायल-प्यालेस्टाइन युद्ध सुरु […]

  • २ years अगाडि
काभा भलिबल : चौथो खेलमा नेपालले आज साउदी अरबसँग खेल्दै

काभा भलिबल : चौथो खेलमा नेपालले आज साउदी अरबसँग खेल्दै

काठमाण्डाै – काभा पुरुष भलिबल च्यालेञ्ज कपको आफ्नो चौथो खेलमा नेपालले आज साउदी अरबसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने दुई बजे शुरु हुनेछ । लिगको अन्तिम खेलमा नेपालले उज्वेकिस्तानसँग भोलि खेल्नेछ । यसअघि भएका खेलमा नेपालले अफगानिस्तान र बङ्लादेशलाई हराएको थियो भने श्रीलङ्कासँग पराजित भएको थियो । ६ टोली सहभागी प्रतियोगितामा राउन्ड रोबिन […]

  • २ years अगाडि
विश्व कप क्रिकेटमा आज बङ्लादेश र न्युजिल्यान्ड खेल्दै

विश्व कप क्रिकेटमा आज बङ्लादेश र न्युजिल्यान्ड खेल्दै

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज बङ्लादेश र न्युजिल्यान्ड खेल्दैछन् । यो खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे चेन्नईमा शुरु हुनेछ । न्युजिल्यान्ड दुई खेलमा ४ अङ्ककासाथ तालिकाको दोस्रो स्थानमा छ । बङ्लादेश दुई खेलमा दुई अङ्ककासाथ छैटाैँ स्थानमा छ । न्युजिल्यान्डले पहिलो खेलमा इङ्ल्यान्डलाई ९ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ९९ रनले […]

  • २ years अगाडि
कोसी सरकारबारे निर्णय गर्न राप्रपाको पदाधिकारी बैठक जारी

कोसी सरकारबारे निर्णय गर्न राप्रपाको पदाधिकारी बैठक जारी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक जारी छ। कोशी प्रदेशमा नयाँ विकसित राजनीतिक परिस्थितिबारे समीक्षासहित आवश्यक निर्णय लिन राप्रपाको पदाधिकारीको बैठक बसेको हो। पार्टीको मुख्यालय धुम्वाराहीमा बसिरहेको बैठकमा कोसीको मुख्यमन्त्रीमा कसलाई साथ दिने/नदिनेबारे निर्णय हुने जनाइएको छ। साथै बैठकमा मुलुकको समग्र राजनीतिक अवस्थाबारे पनि छलफल हुने प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी […]

  • २ years अगाडि
कर्णाली प्रदेशलाई पूर्णखोप प्रदेश घोषणा : ३४ हजार ६ सय ७१ बालबालिकाले लगाए खोप

कर्णाली प्रदेशलाई पूर्णखोप प्रदेश घोषणा : ३४ हजार ६ सय ७१ बालबालिकाले लगाए खोप

सुर्खेत – कर्णाली प्रदेशलाई ‘पूर्णखोप प्रदेश’ घोषणा गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित ‘पूर्णखोप प्रदेश घोषणासभा’ समारोहमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले पूर्णखोप प्रदेश घोषणा गर्नुभएको हो। ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित मन्त्री पोखरेलले ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गर्नुभयो । यस अवसरमा […]

  • २ years अगाडि
बझाङ र बागलुङमा फेरी भूकम्पको धक्का

बझाङ र बागलुङमा फेरी भूकम्पको धक्का

बझाङ र बागलुङमा भूकम्प गयो  १२ बजेर ३१ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्पले धक्का दियो  काठमाडौं ।। बझाङ र बागलुङमा भूकम्प गएको छ । गएराति उक्त दुई जिल्लामा भूकम्प गएको हो । बागलुङमा गएराति १२ बजेर ३१ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङमा १ः५१ बजे ५.० म्याग्निच्युडको भूकम्प […]

  • २ years अगाडि

लोकप्रिय