
काठमाडौं । इलाम क्षेत्र नम्बर २ र बझाङमा वैशाख १५ गते हुने उपनिर्वाचनका लागि प्रहरीले आफ्नो सुरक्षा तयारी पूरा गरेको छ । इलाम क्षेत्र नम्बरमा २ मा १३ सय ६३ र बझाङमा १ हजार २४ जना प्रहरी परिचालन हुनेछन् । प्रहरी प्रधान कार्यालयले इलाममा धार्मिक हिंसा हुन सक्ने सुरक्षा विश्लेषण गर्दै सुरक्षा व्यवस्थापनका लागि योजना […]
काठमाडौं । काठमाडौंको ठूलो भर्याङबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थी बनेर कक्षा १२ को अंग्रेजी विषयको परीक्षा दिएको आरोपमा जाजरकोटको छेडागाड नगरपालिका-५ घर भई काठमाडौं बागबजार बस्दै आएका २३ वर्षीय आदेशजंग शाहीलाई प्रहरीले पक्राउ गरेको हो । नागार्जुन नगरपालिका-३ ठूलो भर्याङस्थित रेन्बो इन्टरनेसनल कलेजमा शाहीले टंकबहादुर घर्तीको परीक्षा दिएको पाएपछि […]
काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरि बढेकाे छ। मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको हाे। एयर क्वालिटी इन्डेक्सकाअनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण तह बढेर विश्वमै सबैभन्दा बढी रहेको छ। शुक्रबार १९४ एक्यूआइसहित काठमाडौँ शीर्ष स्थानमा रहेको छ। यो स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ। त्यस्तै दोस्रो स्थानमा पाकिस्तानको लाहोर सहर रहेको छ। लाहोर […]
काठमाण्डौ – गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई तत्काल फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई निर्देशन दिएको छ । प्रचलित कानुन बमोजिम विशिष्ट व्यक्तिहरूलाई उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेकलाई तत्काल फिर्ता बोलाई त्यसको विवरण उपलब्ध गराउन दुवै निकायलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ । त्यसरी खटिएका सुरक्षाकर्मी फिर्ता नभएमा खटिने सुरक्षाकर्मीको तलब […]
काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले दिनानुदिन डढेलोका घट्ना बढेपनि यसको नियन्त्रण गर्न सरकार संवेदनशील बन्न नसकेको बताएका छन् । उनले डढेलो लागेका कारण कैयन् नेपालीको ज्यान गइसकेको र अरबौँको सम्पत्तिमा क्षति पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा उनले भनेका छन् – यस वर्ष देशका विभिन्न भागमा डढेलो लागेका कारण […]
भक्तपुर– भक्तपुरको दधिकोटमा रहेको एउटा गाई फार्ममा आगलागी हुँदा १० वटा गाईको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका वडा नम्बर १–दधिकोट, तर्खालमा रहेको ईश्वर न्यौपानेद्वारा सञ्चालित गाई फर्ममा मंगलवार ११ बजे आगलागी भएको थियो । जिल्ला प्रहरी परिसर भक्तपुरले आज दिएको जानकारी अनुसार आगोमा जलेर १० वटा गाईको निधन हुनुका साथै गाई पाल्न बनाइएको टहरा […]
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी ईनरुवा नगरपालिका-३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेका छन् । […]
काठमाडौँ– नेपाल समाजवादी पार्टी (नेसपा) महाधिवेशन आयोजक समिति संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफूले लगातार चुनाव जित्दै आएको निर्वाचन क्षेत्र गोरखा–२ दिई चुनाव जिताएर निस्वार्थ सहयोग गरे पनि अहिले प्रचण्डले आफूविरुद्ध अशोभनीय हर्कत गरिरहेको बताएका छन्। प्रचण्डलाई गोरखा–२ दिएकोमा मतदाता आफूसँग असन्तुष्ट र गुनासो गरेको पनि संयोजक […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले निमित्त प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट इन्जिनियर हर्कधन बुढाले सडक निर्माणको कामको क्रममा काम भएको भन्दा बढी मुल्यांकन गरि २ लाख २२ हजार ५०३ भुक्तानी लिएको आरोप […]
प्रमुख सत्ताघटक नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृवको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका पछि नलाग्न आग्रह गरेका छन्। अर्थमन्त्री वर्षमान पुनले बुधबार साँझ आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट निर्माणबारे पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिन पौडेलसँगै सात पूर्वअर्थमन्त्रीलाई बानेश्वरस्थित एक होटेलमा भेला गराएका थिए। अर्थमन्त्री पुनलाई कार्यान्वयन हुने खालको सानो […]
कतारका राजाको नेपाल भ्रमणको अवसरमा नेपालले २ वटा हात्ति दिन लागेको बारे काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आपत्ति जनाएका छन् । बालेनले हात्ति उपहार दिनु कानूनी रुपमा वैध नभएको तर्क गरेका छन् । ‘पशु उपहार दिनु वा बेच्नु कानूनी हो ?’ उनले भनेका छन् ‘म आश्चर्यचकित छु कि मरुभूमिमा जंगली जनावर कसरी बाँच्न सक्छ ?। […]
काठमाडौं । पटक पटक हेर्दा हेर्दैमा राखिँदै आएको नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेकाहरूले दिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज पनि सुनुवाइ हुँदैछ । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा रहेको सो मुद्दा चैत २५ देखि हेर्दाहेर्दैमा राखिएको छ । उक्त रिटमाथि वैशाख ९ र वैशाख १० गते पनि सुनुवाइ भएको थियो […]