September 20, 2025 | शनिबार, अशोज ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

उम्मेदवार सार्वजनिक गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने इलाम जाने

उम्मेदवार सार्वजनिक गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने इलाम जाने

इलाम । आउँदो बैशाख १५ गते हुने इलाम २ को उप निर्वाचनको चहलपहल बढ्दै गइरहेको छ । राजनीतिक दलहरुले उम्मेदवारको सिफरिस धमाधम गरिरहेका छन् । यसै सिलसिलामा चैत १७ गते उम्मेद्वारको नाम सार्वजनिक कार्यक्रमका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वयम इलाम जाने भएका छन् । ‘सभापतिज्यू इलाम आएर उम्मेद्वारको नाम सार्वजनिक गर्ने र […]

  • २ years अगाडि
सूर्यदर्शन सहकारीका बचतकर्ता द्वारा संसदीय समितिमा निवेदन

सूर्यदर्शन सहकारीका बचतकर्ता द्वारा संसदीय समितिमा निवेदन

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन भन्दै पीडितले राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन दिएका छन् । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको रकम फिर्ता गर्ने प्रवन्ध मिलाइदिन भन्दै बिहीवार सूर्यदर्शन बचत पीडित संघर्ष समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडा समक्ष निवेदन […]

  • २ years अगाडि
सहकारी पीडितका अगुवा कुशलब केसीको अवस्था नाजुक, सरकारमाथि दबाब

सहकारी पीडितका अगुवा कुशलब केसीको अवस्था नाजुक, सरकारमाथि दबाब

काठमाडौं । आमरण अनसनमा रहेका सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका अध्यक्ष कुशलब केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । केसीलाई चैत १ गते भृकुटीमण्डपमा प्रदर्शनका क्रममा प्रहरीले कुटपिट गरी पक्राउ गरेर थुनामा राखेको र त्यही दिनदेखि उनले आमरण अनसन सुरु गरेको, दुई दिनपछि वीर हस्पिटल लगिएको र त्यसपछि रिहा गरेलगत्तै तिनकुनेमा आमरण अनसन रहेका […]

  • २ years अगाडि
बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार एक जना प्रतिवादी पक्राउ परेकी छन्। पक्राउ पर्नेमा नुवाकोटको ककनी घर भई हाल काठमाडौंको गोकर्णेश्वर बस्ने ३८ वर्षीय विद्या गुरुङ रहेकी छन्। न्हुच्छे माया श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी विद्या गुरुङ भएको बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७९ साल असार १९ गतेको फैसलाले तिन दिन कैद […]

  • २ years अगाडि
वनमा बाख्रा चराउन जादा डडेलोमा परी  घाइते बाबु-छोरीको उपचारका क्रममा मृत्यु

वनमा बाख्रा चराउन जादा डडेलोमा परी घाइते बाबु-छोरीको उपचारका क्रममा मृत्यु

कालीकोटमा आगोमा जलेर घाइते बाबु छोरीको उपचारका क्रममा मृत्यु भएको छ । खाँडाचक्र नगरपालिका-५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर गम्भीर घाइते सोही ठाउँका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको हो । यही चैत २ गते बाख्रा चराउन गएको बेला गाउँ नजिकैको सामुदायिक वनमा लागेको डढेलोमा परेर बाबुछोरी […]

  • २ years अगाडि
जलविद्युत र मल कारखानामा लगानी गर्न अर्थ मन्त्री द्वारा रूसलाई आग्रह

जलविद्युत र मल कारखानामा लगानी गर्न अर्थ मन्त्री द्वारा रूसलाई आग्रह

अर्थमन्त्री वर्षमान पुनले ठूला जलविद्युत आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रूसलाई आग्रह गरेका छन् । बुधबार सिंहदरबारस्थित मन्त्रालय पुगेका नेपालका लागि रूसी राजदूत अलेक्सेई ए.नोभिकोभलाई पुनले नेपालको जलविद्युत र मल उत्पादनमा लगानी ल्याउन आग्रह गरेका हुन् । “हामीले विद्युत्का लागि अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गरिसकेका छौँ । नेपालको जलविद्युत क्षेत्र अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि उपयुक्त […]

  • २ years अगाडि
कालोपत्रेका लागि हेटौंडा-चखेल- काठमाडौं सडक १६ दिनको लागि बन्द

कालोपत्रेका लागि हेटौंडा-चखेल- काठमाडौं सडक १६ दिनको लागि बन्द

हेटौंडाबाट काठमाडौं जाने सबैभन्दा छोटो दुरीको हेटौंडा- चखेल-काठमाडौं सडक १६ दिनको लागि बन्द भएको छ । बुधवारबाट १६ दिनसम्मको लागि सडकमार्ग बन्द गरिएको हो । इन्द्रसरोवर गाउँपलिका- ५ ले सूचना जारी गर्दै सडक कालोपत्रेका लागि बेस बिच्छ्याउने काम सुरु भएको भन्दै चैत्र २३ सम्मको लागि सडकमार्ग बन्द रहेको जानकारी दिएको छ ।

  • २ years अगाडि
झापामा खन्तीले हानेर आफ्नै साथीको हत्या

झापामा खन्तीले हानेर आफ्नै साथीको हत्या

झापा । झापाको पृथ्वीनगरमा खन्तीले हानेर आफ्नै साथीको हत्या गरिएको छ ।साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका-२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई (गंगा) को हत्या गरिएको हो । सनमको हत्या उनकै साथी अन्दाजी ३० वर्षीय कमान सिंह राई (लोक) ले गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना आज बिहान ५ बजेको […]

  • २ years अगाडि
आज पनि कृष्णबहादुर महरासँग बयान लिन सुरु

आज पनि कृष्णबहादुर महरासँग बयान लिन सुरु

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ । यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि मात्रै बयान लिन सुुरु भएकोे जिल्ला सरकारी वकील कार्यालय काठमाडौँले जनाएको छ । उक्त कार्यालयका प्रमुख सन्देश श्रेष्ठले उनीसँग बयान लिन सुरु भएको […]

  • २ years अगाडि
मध्यविन्दुमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुईजना घाइते

मध्यविन्दुमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुईजना घाइते

नवलपरासीको मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मध्यविन्दु–११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु७६प १६२१ नंको मोटरसाइकल दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–११ का ३० वर्षीय […]

  • २ years अगाडि
सुनको मूल्य एकैदिन २६ सयले वृद्धि

सुनको मूल्य एकैदिन २६ सयले वृद्धि

नेपाली बजारमा सुनको मूल्य प्रतितोला २६ सयले रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २७ हजार ८ सय कायम भएको छ । हिजो छापावाला सुन प्रतितोला एक लाख २५ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख २७ हजार २ सय […]

  • २ years अगाडि
सालिन आत्महत्या घटनाका तीनै आरोपी छुटे

सालिन आत्महत्या घटनाका तीनै आरोपी छुटे

सालिन पोखरेल आत्महत्या घटनामा पक्राउ परेका विद्यालय प्रधानाध्यापकसहित तीन जना धरौटीमा छुटेका छन्। मङ्गलवारको थुनछेक बहसपछि चितवन जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको एकल इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। चितवनको रत्ननगरको शिशु निकेतनको छात्रावासमा बस्दै आएकी पोखरेल होस्टलको कोठामा मृत फेला परेपछि परिवारका सदस्यले पहिला बलात्कारपछि हत्याको दाबी गर्दै जाहेरी दिएका थिए। पोस्टमार्टम […]

  • २ years अगाडि

लोकप्रिय