December 27, 2024 | शुक्रबार, पुस १२, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

पर्यटन

पोखराको जानकारी दिन ‘पोखरा घर’ : पर्यटकको गन्तव्य बन्ने विश्वास

पोखराको जानकारी दिन ‘पोखरा घर’ : पर्यटकको गन्तव्य बन्ने विश्वास

कास्की । पोखरामा आर्ट ग्यालरी, सार्वजनिक पुस्तकालय, घण्टाघर र एकीकृत पर्यटन सूचना केन्द्रसहितको ‘पोखरा घर’ निर्माण सुरु भएको छ । पोखरा महानगरपालिकाले महानगरको सातौँ स्थापना दिवस अवसर पारेर आइतबार पोखरा घरको शिलान्यास गरिएको हो । पोखरा–९ पृथ्वीचोकमा निर्माण हुने घरको महानगर प्रमुख धनराज आचार्यले शिलान्यास गरे । पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य […]

  • १0 महिना अगाडि
हिमाल हेर्न माइजोमाईमा पर्यटक आकर्षित

हिमाल हेर्न माइजोमाईमा पर्यटक आकर्षित

इलाम । इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुगेका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल प्रष्ट देखिन्छ भन्ने उनलाई लागेको थिएन । “ हिमाल हेरेरै बसिरहुँ लाग्यो, फुत्त उफ्रिदा हिमाल छोइएलाजस्तो, चिसो हावाको स्पर्श कति आनन्द ।” उनले भने । तुम्लिङ मात्र […]

  • १0 महिना अगाडि
ऐतिहासिकता र धार्मिक महत्वसँग जोडिएको गोरखा दरबारको पर्यटन

ऐतिहासिकता र धार्मिक महत्वसँग जोडिएको गोरखा दरबारको पर्यटन

गण्डकी । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार र सँगै रहेको गोरखकाली मन्दिर पुनःनिर्माणपछि पूर्ववत् स्वरुपमा फर्किएको छ । पुुनःनिर्माणकै क्रममा पनि पर्यटक तथा दर्शनार्थीको आगमन नरोकिएको दरबार क्षेत्रमा अहिले भने दैनिक आउने पर्यटकको सङ्ख्या बाक्लै देखिन्छ । भूकम्पका कारण क्षतिग्रस्त दरबार, मन्दिरलगायत परिसरका अन्य संरचना सबैको पुनःनिर्माण लगभग सकिएको मन्दिरका मूल पुरोहित […]

  • ११ महिना अगाडि
नेपालगञ्ज– कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु

नेपालगञ्ज– कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु

नेपालगञ्ज । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा दुई दिनअघि गर्ने भनिएको उडान सोमबार सम्भव भएको हो । अत्यधिक चिसो र बाक्लो हुस्सुका कारण ‘भिजीबिलीटी’ कमहुँदा गत शनिबार उडान भएको थिएन । पर्यटन व्यवसायी केशव न्यौपानेले भारतीय पर्यटकसहितको हिमाली उडानले नेपालगञ्जको खस्कँदो व्यवसायलाई […]

  • ११ महिना अगाडि
मुस्ताङमा एक वर्षमा ९० हजार विदेशी पर्यटकले पाइला टेके

मुस्ताङमा एक वर्षमा ९० हजार विदेशी पर्यटकले पाइला टेके

पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन्। सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ। एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को तुलनामा २४ हजार चार सय २५ जना बढी पर्यटक मुस्ताङ भ्रमणमा आएका […]

  • १२ महिना अगाडि
चुनपहरामा चट्टान आरोहण

चुनपहरामा चट्टान आरोहण

चट्टान आरोहणका लागि पर्यटकहरूको रोजाइमा पर्यटकहरु चट्टान आरोहणका लागि आउने नटबोल्टमा झुण्डिएर आरोहीले चट्टान आरोहण गर्ने  तनहुँ ।। बन्दीपुर गाउँपालिका–४, विमलनगरस्थित चुनपहरा चट्टान आरोहणका लागि पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । कुनै बेलामा बाँदर कुद्ने भीरमा अहिले पर्यटकहरु चट्टान आरोहणका लागि आउने गरेका छन् । यसबाट यस आम्दानी पनि हुन थालेको छ । उक्त पहरामा विसं […]

  • १२ महिना अगाडि
यती एयर दुर्घटनाको गल्ती औंल्याउँदै आयोगले बुझायो प्रतिवेदन

यती एयर दुर्घटनाको गल्ती औंल्याउँदै आयोगले बुझायो प्रतिवेदन

यती एयरलाइन्सको जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्ष दुर्घटना जाँच आयोगले बिहीबार आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझायो  राष्ट्रिय-अन्तर्राष्ट्रिय विज्ञहरु परिचालन गरी अध्ययन गरेर निष्कर्षमा पुगेको खुलाशा  काठमाडौं ।। १ माघ २०७९ मा पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्षसहित दुर्घटना जाँच आयोगले बिहीबार आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ । यती एयरलाइन्सको […]

  • १२ महिना अगाडि
म मन्त्री भइसकेपछि करिब १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आए : मन्त्री किराती

म मन्त्री भइसकेपछि करिब १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आए : मन्त्री किराती

देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी बिग्ररे बसेको एउटा ट्विनअटर जहाजलाई पुनः मर्मत गरि संचालनमा ल्याइयो  विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम विन्दुमा पुग्न सफल काठमाडौं ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गरेका छन् । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू मन्त्री भइसकेपछि […]

  • १ year अगाडि
पर्यटन आयमा उल्लेख्य सुधार, ४७.२ प्रतिशतले वृद्धि

पर्यटन आयमा उल्लेख्य सुधार, ४७.२ प्रतिशतले वृद्धि

काठमाडौं । नेपालमा पर्यटक आगमनमा उल्लेख्य सुधार नेपाल देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को चार महिनामा सेवा आयअन्तर्गत भ्रमण आयमा ४७.२ प्रतिशतले वृद्धि भएर २५ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १७ अर्ब ४९ […]

  • १ year अगाडि
इलामको सन्दकपुर क्षेत्रमा हिमपात

इलामको सन्दकपुर क्षेत्रमा हिमपात

मङ्गलबारे । इलामको माथिल्लो क्षेत्र सन्दकपुर आसपासमा हिमपात भएको छ । वर्षापछि सो क्षेत्रमा हिउँ पर्न थालेको हो । भारतसंग सीमा जोडिएको सन्दकपुर गाउँपालिकाको जौबारी, कालपोखरीलगायतका क्षेत्रमा हिमपात भएको स्थानीय लाक्पा शेर्पाले जानकारी दिए । उनका अनुसार हिउँ परेर चिसो बढेसँगै सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बिहीबार दिउँसोदेखि हिउँ पर्न सुरु गरेको र […]

  • १ year अगाडि
नारायणी नदीमा क्रुजसिप पुनः सञ्चालनमा

नारायणी नदीमा क्रुजसिप पुनः सञ्चालनमा

नवलपुर । गत असारबाट नारायणी नदी किनारमा बन्द अवस्थामा रहेको नेपालकै पहिलो क्रुजसिप आजदेखि पुनः सञ्चालनमा आएको छ । मनसुन भित्रिएसँग नारायणी नदीमा आएको बाढीका कारण बन्द भएको क्रुजसिप आजदेखि नियमित सञ्चालनमा ल्याइएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले जनाएको छ । प्रालिका कार्यकारी निर्देशक दीपक ढुङ्गेलका अनुसार क्रुजसिप नियमित सञ्चालनमा आएसँगै आजदेखि दैनिक तीन ‘सिफ्ट’मा यात्रुलाई […]

  • १ year अगाडि
पर्यटनमन्त्री किरातीद्धारा बेतनासहित दमकका खोलानालाको अवलोकन

पर्यटनमन्त्री किरातीद्धारा बेतनासहित दमकका खोलानालाको अवलोकन

दमक : संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सोमबार दमकका खोलानालाको सौन्दर्यीकरण तथा बेतना सिमसार निर्माणको अवलोकन गरेका छन् । दमकबाट दक्षिणी इलामको माङसेबुङ जानेक्रममा दमक आइपुगेका उनले दमक ४ स्थित बेतनी सिमसार सौन्दर्यकरण योजनाको स्थलगत अवलोकन गरि त्यहाँ भईरहेको कार्यका बारे जानकारी लिएका हुन् । बेतनी सिमसार सौन्दर्यकरण समितिकी अध्यक्ष समुन्द्रा लामाका अनुसार […]

  • १ year अगाडि

लोकप्रिय