sweet bonanza
May 17, 2026 | आइतवार, जेष्ठ ४, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

Uncategorized

अन्तरराष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा

अन्तरराष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा

आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने […]

  • १ year अगाडि
कश्मीर आक्रमणको बिरोध गर्दै काठमाडौमा प्रदर्शन 

कश्मीर आक्रमणको बिरोध गर्दै काठमाडौमा प्रदर्शन 

भारतको जम्मू कश्मीरस्थित पहलगाममा वैशाख ९ गते भएको आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ । उक्त आक्रमण नेपाली युवा सुदीप न्यौपानेसहित २६ जनाको ज्यान गएको थियो । सोमबार दिउँसो काठमाडौंमा रहेको पाकिस्तानी दूतावास अगाडि युवाहरूले भेला भएर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘हिन्दू विरोधी आतंक बन्द गर’ भन्ने नारा लगाएका थिए । आक्रमणमा मारिएको नेपाली […]

  • १ year अगाडि
आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्? 

आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्? 

 राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अन्जना राना मगरले  त्रिभुवन आर्मी क्लब छाडेकि छिन् ।   उनले  त्रिभुवन आर्मी क्लब छाडेर विभागीय टोली नेपाल एपीएफ क्लबमा अनुबन्ध भएकी छन् । विगत ९ वर्षदेखि त्रिभुवन आर्मी क्लबबाट घरेलु फुटबल खेल्दै आएकी अन्जनाले अब एपीएफको जर्सीमा फुटबल खेल्नेछिन् । एपीएफले अन्जनालाई करारमा अनुबन्ध गरेको जनाएको छ । नेपाली राष्ट्रिय […]

  • १ year अगाडि
काठमाडौं महानगरकी उपप्रमुख डंगोल गईन् बेल्जियम

काठमाडौं महानगरकी उपप्रमुख डंगोल गईन् बेल्जियम

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा शनिबार बेलुका बेल्जियन प्रस्थान गरेकी छिन् । युनियनका दक्षिण एशियाली क्षेत्र हेर्ने विज्ञ र अधिकारीहरूसँग उनले अन्तर्राष्ट्रिय सहयोग, समन्वय र साझेदारीका अभ्याससँग सम्बन्धित विषयमा बैठक गर्ने बताइएको छ । त्यहाँ हुने बैठक, छलफल, भेटघाट र अवलोकन भ्रमणमा सहरी विकास, विधायिकी र न्यायिक अभ्यास, स्थानीय शासन सम्बन्धी विषयमा […]

  • १ year अगाडि
चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु

चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु

घाँटीमा मासु अड्किएर अछाममा एक जनाको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका९५ नवाठाना निवासी ४२ वर्षीय डम्मर कुँवरको मृत्यु भएको हो । चैते दसैँको अवसरमा गाँउमा काटेको खसीको मासु पकाएर खाने क्रममा कुँवरको घाँटीमा अड्किँदा बेहोस भएका उहाँको उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा पुर्‍याइएको थियो । उपचारका क्रममा आज दिउँसो कुँवरको मृत्यु भएको […]

  • १ year अगाडि
सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ 

सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ 

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेपछि आज पहिलो पटक कुलमान घिसिङले सार्वजनिक रुपमा आफ्नो धारण सार्वजनिक गरेका छन्।  आज शुक्रबार  पत्रकार सम्मेलन गर्दै कुलमानले नेपाली जनताले दिएको स्नेह र आशीर्वादले आफूलाई हार्न नदिएको बताएका छन् ।  घिसिङले आफूलाई अझै जनताको स्नेह र आशीर्वादले हार्ने छुट नदिएको पनि बताए । उनले राष्ट्रसेवक कर्मचारीलाई […]

  • १ year अगाडि
खानेतेलको मूल्य प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढ्यो 

खानेतेलको मूल्य प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढ्यो 

चार महिनाको बिचमा खानेतेलको भाउ प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढेको छ। नेपालमा उत्पादित तेल भारतमा निर्यात हुने क्रम बढेसँगै नेपालीमा बजारमा खानेतेलको भाउ बढेको हो। नेपाल खुद्रा व्यापार संघका अनुसार भुटेको तोरी तेलको मूल्य प्रतिलिटरमा ४० रुपैयाँ बढेको छ। गएको पुसमा प्रतिलिटर ३७० रुपैयाँमा कारोबार भएको भुटेको तोरी तेल यो चैत १५ गते ३५ […]

  • १ year अगाडि
गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान

गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान

भारतको गुजरात राज्यमा मंगलबार एक पटाका गोदाममा भएको ठूलो विस्फोटपछि आगलागी हुँदा १७ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्। बनासकाँठा जिल्लाको डीसा नगरमा भएको यस घटनामा गोदामको केही भाग भत्किएको र कैयौं मानिसहरू फसेको बताइएको छ। मृतकमध्ये अधिकांश मजदुर थिए, जो त्यहाँ काम गरिरहेका थिए। प्रहरीका अनुसार, सुरुमा ६ जनाको मृत्यु […]

  • १ year अगाडि
जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद् अन्तर्गत चालु अधिवेनको अन्तिम प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट राष्ट्रिय समावेशी आयोगको छैटौँ वार्षिक प्रतिवेदन २०८०–२०८१, मुस्लिम आयोगको छैटौँ वार्षिक प्रतिवेदन ९२०८० श्रावण २०८१ पेस हुनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा […]

  • १ year अगाडि
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ । निगम सञ्चालक समितिको सोमबारको बैठकबाट डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय भएको छ । निगमले सोमबार जारी गरेको विज्ञप्ति अनुसार भारतबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको भाउ प्रतिलिटर ४५ पैसा बढेर आएको थियो । डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ १५ पैसा […]

  • १ year अगाडि
आज ईद:  देशभर सार्वजनिक बिदा

आज ईद: देशभर सार्वजनिक बिदा

सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो । इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ ।

  • १ year अगाडि
बालेनले भत्काउदैछन् विवादमा आएको काठमाडौं टावर

बालेनले भत्काउदैछन् विवादमा आएको काठमाडौं टावर

काठमाडौं टावरको नक्सा पासको विषयमाथिको विवाद चरम उत्कर्षमा पुगेपछि काठमाडौं महानगरले भवन नै भत्काउने तयारी गरेको छ। काठमाडौं टावरको नक्सा पास बिषयमा सरकारकै मिलेमतो गरेकाले सत्य बाहिर ल्याउन महानगरले भवननै भत्काउने तयारी गरेको छ । काठमाडौं महानगरका मेयर बालेन शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाह भन्छन् ’सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएर महानगरमा नाकाबन्दी लगाएको छ। […]

  • १ year अगाडि

लोकप्रिय

casino giriş
casino bet giriş
casino giriş
online pokies payid