sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘सिंगल’ बनिन् नम्रता

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ १0:४१
‘सिंगल’ बनिन् नम्रता

काठमाडौँ – सुन्दरता र कलाले सधै चर्चामा आउने अभिनेत्री नम्रता श्रेष्ठ बेला-बेलामा आफ्नाे व्यक्तिगल जीवनका कुराले पनि खुबै चर्चामा आउने गर्दछिन् ।

उसाे त कलाकारकाे जीवन आम मानिसकाे जति सहज पनि छैन् । जीवनमा घट्ने स-साना घटना पनि पव्लिक समक्ष पुग्छन् र अनेकन टिकाटिप्पणी हुन थाल्दछन् ।

यतिबेला सामाजिक सञ्जालमा उसैगरी छाएकी छन् अभिनेत्री श्रेष्ठ । यसपटक उनी छाउनुकाे कारण हाे उनकाे चार वर्ष लामाे प्रेम सम्बन्धमा लागेकाे पूर्णविराम । उनकाे पर्यटन व्यवसायी दावा स्टिभन शेर्पासँगको चार वर्षदेखिको प्रेम सम्बन्ध औपचारिक रुपमै टुङ्गिएकाे छ ।

नम्रताकाेतर्फबाट कुनै तथ्य नखुलेपनि दावाले भने नयाँ प्रेमिका रिया श्रेष्ठलाई ‘माइ लाइफ’ भन्दै इन्स्टाग्राममा तस्बिर सार्वजनिक गरेका छन् ।

हालसम्म दावासँगै सम्बन्धमा छन् भन्ने मानेक उनका शुभ चिन्तक यतिबेला अचम्मित छन् । यसअघि पनि ब्रेकअपका किस्सा आइरहने अभिनेत्री नम्रता श्रेष्ठ यतिबेला पुनः सिंगल बनेकी छन् ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ १0:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid