sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समानुपातिकमा माओवादी र रास्वपालाई हाराहारी मत, विवेकशील र राप्रपा नेपालकाे कन्तविजाेग

  • साझा परिवेश
  • आइतवार, मंसिर १८, २०७९ 0८:२८
समानुपातिकमा माओवादी र रास्वपालाई हाराहारी मत, विवेकशील र राप्रपा नेपालकाे कन्तविजाेग

समानुपातिकतर्फ अहिलेसम्म १ करोड ४ लाख २० हजार १ सय २५ मतगणना हुँदा नेकपा एमाले २७ लाख ८८ हजार ३ सय ५६ मतका साथ पहिलो स्थानमा छ । एमालेलाई पछ्याइरहेको नेपाली कांग्रेस २६ लाख ६० हजार २ सय ४६ मतका साथ दोस्रो स्थानमा छ ।

तेस्रोमा नेकपा माओवादी केन्द्र र नवजात राष्ट्रिय स्वतन्त्र पार्टीको मत हाराहारी छ । माओवादीले ११ लाख ६२ हजार १ सय २४ मत पाएको छ भने रास्वपाले ११ लाख २४ हजार ५ सय ४३ मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८६ हजार ६ सय ३८ मतका साथ पाँचौँ स्थानमा रहँदा जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९ सय ४६ मत पाएको छ ।

सातौँ स्थानमा जनमत पार्टीले ३ लाख ९४ हजार ५ सय २३ पाउँदा नेकपा एकीकृत समाजवादी २ लाख ९४ हजार ३ सय ६२ मत पाएर आठौँ स्थानमा  छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६ सय ६२ मत पाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २ सय ८१ मत पाएको छ । अरु कुनै पनि दलले एक लाख मत कटाउन सकेका छैनन् । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल १२ हजार २ सय ७० मत पाएर २३औँ स्थानमा छ भने विवेकशील साझा पार्टी ४ हजार ३९ मत पाएर ३८औँ स्थानमा छ ।

  • साझा परिवेश
  • आइतवार, मंसिर १८, २०७९ 0८:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid