sweet bonanza
February 12, 2026 | बिहिबार, फाल्गुन १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सस्तो लोकप्रियता मोहमा झापा प्रहरी !

  • साझा परिवेश
  • शनिबार, माघ २१, २०७९ १२:५१
सस्तो लोकप्रियता मोहमा झापा प्रहरी  !

काठमाडौं ।। अपराध अनुसन्धानमा निक्कै अव्वल रुपमा चिनिएको प्रहरी प्रमुखले झापाको प्रमुखको जिम्मेवारी समालेको एक महिना भएको छ ।

झापा तेस्रो पटक पुगेका प्रमुखले झापा पुगेर आत्महत्या नियन्त्रणमा आफनो पहिलो भूमिका रहने बताए । तर झापा तस्करीको गण हो भन्ने पनि जुनसुकै प्रहरीलाइ जानकारी भएकै बिषय हो ।

झापाको पूर्वी नाका काँकरभिट्टा,भद्रपुर,राजगढ लगायत अन्य धेरै क्षेत्रबाट हरेक दिन जसो लाखौ वराबरको अवैध धन्दा चल्दै आएको छ । तर नियन्त्रणमा खटिएका प्रहरी भने नाकामा २० केजी सुपारी बरामत गरेको भन्दै सस्तो लोकप्रियता कमाउँन भ्याइ नभ्याइ छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट हरेक दिन जसो हुने गरेको प्रगति बिबरण संचारकर्मीलाइ प्राप्त हुन्छ । पछिल्लो समय अधिकार्ष इमेलहरु १०,२० किलो सुपारी,२०,३० हजारको लत्ताकपडा बरामत भन्दै आउँने गरेको छ ।
यसमा दुइ वटा कुरा बुझन सकिन्छ । कि नाका क्षेत्रमा तस्करी धन्दा बन्द भएको हो ? कि मिलेमतोमा धेरै कटाएर थोरै समातेर देखाउँने काम हुदैत छैन ?

नेपालबाट भारत लैजाँदै गरिएको २० किलो सुपारी मंगलवार बिहान प्रहरीले बरामद गरेको खवर प्राप्त भयो । प्रहरी चौकी सतीघट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–७ गैरीगाउँबाट उक्त परिमाणको सुपारी बरामद गरेको हो ।

उक्त सुपारी मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ । सीमावर्ती अवैध कारोवार नियन्त्रणमा प्रहरीको सक्रियता बढेपनि साना र खुद्रेलाई समात्ने र ठूलालाई छोडिदिने गरेको आरोप प्रहरीलाई लाग्दै आएको छ ।

 

  • साझा परिवेश
  • शनिबार, माघ २१, २०७९ १२:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid