sweet bonanza
February 2, 2026 | सोमवार, माघ २१, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

मधुवनमा दोस्रो संस्करणको एकता नकआउट फुटबल प्रतियोगिता सुरु

  • साझा परिवेश
  • आइतवार, माघ २९, २०७९ १0:00
मधुवनमा दोस्रो संस्करणको एकता नकआउट फुटबल प्रतियोगिता सुरु


गनेश कुमार यादव
इनरुवा : सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं-११ मधुवनमा दोस्रो संस्करणको एकता नकआउट फुटबल प्रतियोगिता सुरु भएकाे छ ।

हाम्रो एकता युवा क्लबकाे आयाेजनामा बराहक्षेत्र नगरपालिका वडा नं-११ स्थित रहेकाे जनता माध्यमिक विद्यालयको खेल मैदानमा उक्त प्रतियोगिता शनिबारदेखि शुरुभएकाे हाे

सुनसरी निर्वाचन क्षेत्र नं-४(क) का प्रदेश नं.१ का प्रदेश सभा सदस्य सदानन्द मण्डलले उक्त प्रतियोगिताको व्यानर पढेर उद्घाटन गर्नुभएको हाे ।उक्त नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाञ्चायन फुटबल क्लब रामधुनि विजयी भएको हाम्रो एकता युवा क्लबका अध्यक्ष कलामुद्दिन अन्सारीले जानकारी दिनुभयाे ।

उक्त नकआउट फुटबल प्रतियोगितामा ब्रर्दश एफसी उदयपुरलाई शून्यको विरुद्ध पाँच गोलको अन्तरले पराजित गर्दै पाञ्चायन सेमिफाइनलमा प्रवेश गरेको अध्यक्ष अन्सारीले जानकारी दिनुभयाे ।प्रतियोगितामा पाञ्चायनले खेलको तेस्रो मिनेटमा पहिलो गोल गरेको थियो । जर्सी नं.११ का पुष्कर माझिले पहिलो गोल गरेका थिए ।

एकतर्फी बनेको खेलको १५ औँ मिनेटमा जर्सी नं. १८ का पूजन चौधरीले गोल गरेका थिए । खेलको १७ औँ मिनेटमा जर्सी नं. २३ का सन्दीप लिम्बू, खेलको १९ औँ मिनेटमा जर्सी नं. १८ का पूजन चौधरी र दोस्रो हाफको २८ औँ मिनेटमा जर्सी नं २ विजय राईले गोल गर्दै पाञ्चायनले खेलमा सहज जित निकालेको थियो ।

उक्त प्रतियोगिता अन्तर्गत आइतबार आदर्श फुटबल क्लब रामधुनी र आयोजक हाम्रो एकता फुटबल क्लब मधुनव क्लबबिच खेल हुने हाम्रो एकता युवा क्लबका अध्यक्ष अन्सारीले जानकारी दिनुभयाे । उक्त प्रतियोगिताकाे एम्पाएर यशराज राई,अजित अधिकारी ,मीन थापा,राजेश राई रहेका थिए ।

उक्त प्रतियोगितामा प्रमुख अतिथि सुनसरी निर्वाचन क्षेत्र नं-४(क) का प्रदेश नं.१ का प्रदेश सभा सदस्य सदानन्द मण्डल,विशिष्ट अतिथि बराहक्षेत्र नगरपालिका वडा नं-११ का वडा अध्यक्ष कृष्ण कुमार मेहता,रामजी उराँव ,विवि जुलेसा खातुन,महेन्द्र मेहता,तुलशा धमला लगायतकाे आतिथ्यता रहेकाे थियाे भने उत्साह जनक खेलप्रेमी दर्शकहरुकाे उपस्थिति रहेकाे थियाे ।
हाम्रो एकता युवा क्लबका अध्यक्ष कलामुद्दिन अन्सारीकाे अध्यक्षतामा उक्त प्रतियोगिता संचालन भएकाे थियाे।

  • साझा परिवेश
  • आइतवार, माघ २९, २०७९ १0:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid