sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गाई काटेको आरोपमा रसुवाबाट तीनजना पक्राउ

  • साझा परिवेश
  • बुधबार, फाल्गुन ३, २०७९ 0९:३३
गाई काटेको आरोपमा रसुवाबाट तीनजना पक्राउ

रसुवाबाट गाई काटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको कालिका गाउँपालिका-२ काभ्रेटोलबाट मंगलबार राती ११:३५ बजे गाई काटेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेमा सोही गाउँपालिका-२ बस्ने वर्ष ४४ को मुरली बुलुन, सोही वडाको गुम्बाटोल बस्ने वर्ष ४८ को कान्छा लामा र सोही स्थानको वर्ष ६५ को सार्की स्याङ्वा रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कालिकास्थान प्रहरी निरीक्षक राजिव बस्नेतको कमाण्डमा खटिएको सात जनाको प्रहरी टोलीले घटनास्थलबाट गाईको मासु, एक बन्चरो र दुईवटा खुकुरी समेत बरामद गरेको जनाएको छ ।

मुलुकी अपराध संहिता २०७४ ले गाई, गोरु मार्न वा कुट्न नहुने त्यसो गरेमा अपराध गरेको ठहर गर्दै सजाय समेत तोकेको छ । संहिताको परिच्छेद २७ मा रहेको पशुपक्षी सम्वन्धि कसूरको दफा २८९ मा कसैले गाई वा गोरु मारेमा तीन वर्षसम्म कैद र कुटेर अङ्गभङ्ग पारेमा छ महिनासम्म कैद हुनेछ ।

तर कुनै गाई वा गोरुले आफ्नो वा अरुको जिउ वा ज्यानमा पुर्याउन लागेको क्षति बचाउन आवश्यक परेको कुनै काम गर्दा त्यस्तो गाई वा गोरु मर्न गएमा वा त्यस्तो गाई वा गोरुलाई कुनै चोट पुग्न गएको रहेछ भने कसूर गरेको मानिने छैन भनेर पनि सोही दफामा उल्लेख छ ।

  • साझा परिवेश
  • बुधबार, फाल्गुन ३, २०७९ 0९:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid