sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कृषि ज्ञान केन्द्र सुनसरीमा भयो जुता हानाहान

  • साझा परिवेश
  • बिहिबार, चैत्र २, २०७९ १७:३३
कृषि ज्ञान केन्द्र सुनसरीमा भयो जुता हानाहान

इनरूवा । गत माघ २६ गतेका दिन कृषि ज्ञान केन्द्र सुनसरीको कार्यालयमा दिउँसो दुई कर्मचारी बीच जुता हानाहान भएको खबर सार्वजनिक भएको छ ।
सोही कार्यालय कार्यरत रहेका तत्कालीन लेखा अधिकृत रेवती कटेल र ज्ञान केन्द्रका प्रमुख निलकमल सिंह बीच जुता हानाहान भएको खबर बिहीबार कार्यालय स्रोतले सार्वजनिक भएको हो ।
स्रोतका अनुसार नियमसँग नमिल्ने कागजात जसरी पनि तयारी गरि भुक्तानी गर्नुपर्ने भन्दै त्यहाँका लेखा अधिकृत कटेललाई अशब्द्व बोली बोल्दै रूखो प्रमुख सिंहले व्यवहार गरेका थिए ।

तर लेखा अधिकृत कट्टेलसँग पत्रकारहरूको टीम प्रतिक्रिया समेत लिएका छन् ।
उनले पत्रकारहरूसँग कुरा गर्दै भने ूम भ्रष्टाचार गर्ने र कमिशन खाने कर्मचारी होइनू मलाई कसैले बिना काम भुक्तानी गर भनेपछि म कसरी गर्नु मलाई नियम कानुनमा बस्नुपर्ने मैले त्यहाँका कार्यालय प्रमुख सिंहलाई भनेको बताए ।
तर उनले भने मलाई आफैं कामकाज गर्न नराम्रो लाग्यो, त्यहीँ भएर म सरूवा गराएर भेटनरी तथा पशु अस्पताल सुनसरीको कार्यालयमा गएं ।
त्यो दिनको मलाई समझाना आउछ , त्यो दिन मैले भने यसरी बिना काम पैसा निकासा गर्न मिल्दैन भने, मलाई त्यहीँ कारण अशब्द बोली र मुक्का सँगै जुता प्रहार गरेको बताए ।

म माथि जुता र मुक्का प्रहार गरेपछि मैलेपनि पछिबाट जुता उठाएको हुँ बताउँदै तर मैले जुता प्रहार नगरेको सिंहमाथी जुता मात्रै उठाएको हुँ भन्ने कटेलले पत्रकारलाई जानकारी दिए ।

उता गता आर्थिक वर्षमा कृषिको ज्ञान केन्द्र सुनसरीको विभिन्न शिर्षकको रकम हिनामिना गरेको यसैबाट प्रष्ट हुन्छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २, २०७९ १७:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid