sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

तनाव छल्न कुश्मा पुगेर बन्जी र स्काइ साइक्लिङमा रमाए अनमोल केसी

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १५:१२
तनाव छल्न कुश्मा पुगेर बन्जी र स्काइ साइक्लिङमा रमाए अनमोल केसी

काठमाडौं । अभिनेता अनमोल केसी यतिबेला रिफ्रेस हुन चाहन्छन् । ‘छड्के २’को बक्स अफिस असफलताले दिएको तनावलाई छल्न उनी यतिबेला घुम्न निस्किएका छन् । पोखरा घुमघामसँगै उनी पवर्तको कुश्मा पुगेर बन्जी र स्काइ साइक्लिङमा रमाएका छन् ।

विश्वकै दोस्रो अग्लो मानिएको कुश्माको अग्लो बन्जीमा हामफालेसँगै अनमोलले स्काइ क्याफे र साइक्लिङको समेत मज्जा लिए । बन्जी सञ्चालक कम्पनी द क्लिफले अनमोलको बन्जी डाइभिङसहित साहसिक खेलका भिडियो र तस्वीर सेयर गरेको छ जहाँ उनी रमाइरहेका छन् । स्वयं अनमोलले पनि यी भिडियो सेयर गरेका छन् ।

पोखरा घुम्न निस्किएका अनमोलले शुक्रबार एक तस्वीर पोस्ट गरेका छन् । जसले उनी पछिल्लो समय कस्तो मनोदशाबाट गुज्रिएका छन् भन्ने महसुस हुन्छ । फेवाताल किनारको रुखमुनि पिङमा बसेको तस्वीर पोस्ट गर्दै उनी लेख्छन्, ‘र कहिलेकाहीं आज थोरै पीडा हुनुपर्छ । त्यसैले भोलि अलि राम्रो हुन सक्छ ।’

उनको यो पोस्टले उनी आफ्नो करिअरलाई स्तब्ध बनाउने ‘छड्के २’ को बक्स अफिस असफलतासँगक कसरी जुधिरहेका छन् भन्ने छनक मिल्छ । गत साता एक प्रष्टीकरण लेख्दै अनमोलले आफू चुकेको र यतिबेला शून्यमा रहेको लेखेका थिए । कामको कुरा गर्दा अनमोलको आगामी फिल्म ‘जेरी अन टप’ छायांकनको तयारीमा छ ।

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १५:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid