July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

प्रिमियर स्टिल उद्योगको तेल ट्यांकीमा आगलागी

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १७:५२
प्रिमियर स्टिल उद्योगको तेल ट्यांकीमा आगलागी

दुहवी । सुनसरीको दुहवी नगरपालिका २ तुथाहामा रहेको प्रिमियर स्टिल उद्योगको तेल ट्यांकीमा आगलागी भएको छ । आज बिहान ११ः ३०बजे देखी लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा लिन ८ वटा दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी रहेको छ । दुहबी,इटहरी, धरान, इनरुवा, सुन्दरहरैँचा लगायतका पालिकाका दमकलहरुले निरन्तर आगो निभाउने प्रयास गरिरहेका छन् । तर ट्यांकीमा लागेको आगो केही कम हुन सकेको छैन ।
तेल ट्यांकी भएका कारण आगो निभाउन समस्या भईरहेको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरिक्षक बृद्धिराम चौलागाईले जानकारी दिए । उद्योगका २ वटा ट्यांकी मध्ये १ वटा ट्यांकीमा मात्र आगो लागेको छ । आगो लागेको ट्यांकी केही पर रहेका कारण उद्योगका अन्य ट्यांकी र मेसिनमा आगो सर्न नपाएको चौलागाईले जानकारी दिए । आगो अन्य पूर्वाधारमा सल्कीन नदिने प्रयास भईरहेको उनले बताए ।

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १७:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट