sweet bonanza
January 22, 2026 | बिहिबार, माघ १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

२७ वर्षीया प्रियंका सोनारको हत्याका तीनजना प्रतिवादी पूर्पक्षका लागि कारागार चलान

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ ११:५२
२७ वर्षीया प्रियंका सोनारको हत्याका तीनजना प्रतिवादी पूर्पक्षका लागि कारागार चलान

विराटनगर । विराटनगर–१९ मिलनचौककी २७ वर्षीया प्रियंका सोनारको हत्याका तीनजना प्रतिवादी पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

फागुन ७ गते बुढीगंगा गाउँपालिका वडा नं २ अमाही स्थित नरसिंह चौधरीको ग्वाली घरमा सोनारको हत्यामा संलग्न आरोपमा पक्राउ परेका चारजनामध्ये तीनजनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो ।

घटनामा संलग्न आरोपमा पक्राउ परेका विराटनगर–७ का श्रीराम भन्ने सिलिराम चौधरीलाई मुद्दा चलाउनु पर्ने नदेखिएपछि उनलाई छोडिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रन्जन कुमार दाहालका अनुसार सोनारलाई उनका श्रीमान रमेश कुमार सोनार समेतको संलग्नतामा हत्या गरी लास बेपत्ता बनाउने उद्देश्यले बोरामा प्याक गरिएको थियो ।

कर्तव्य ज्यान कसूरमा २०७९ फागुन ८ गते विराटनगर १९ मिलनचौक टोलमा बस्ने बर्ष ३४ को रमेश साह भन्ने रमेश कुमार सोनार, कटहरी गाउँपालिका–५ का पैनी टोल बस्ने बर्ष ६२ को रामानन्द राम हरिजन, कटहरी ५ उराव टोलमा बस्ने बर्ष ३५ को उमेश सरदार पक्राउ गरिएको थियो । अनुसन्धान पश्चात प्रतिवादीहरु मध्ये चौधरीलाई मुद्दा नचलाउने निर्णय भएको प्रहरीले जानकारी दिइएको छ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ ११:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्