sweet bonanza
February 9, 2026 | सोमवार, माघ २८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

टिकटक अगाडी सतिसावित्री, भित्रबाट टिकटक वेश्यालयको’वेश्या’

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ १२:१0
टिकटक अगाडी सतिसावित्री, भित्रबाट टिकटक वेश्यालयको’वेश्या’

यतिबेला समाजिक सँजालहरुमध्ये टिकटोक प्लेटफर्म सबभन्दा बदनाम प्लटेफर्मको रुपमा परिचित भएको छ । हुनतः फेसबुकको रिल्स, ईनस्टा रिल्सले पनि कैयौँ अनलाइन वेश्याहरु जन्माएकै हुन् ।

“वेश्या” भन्दैमा हेपिएको होइनन् । वेश्या एक बाध्यात्मक पेशा हो । दुई छाक टार्न, परिवार पाल्न अन्य विकल्पहरु नभएको अवस्थामा शरिर बेच्न बाध्य हुनुको पीडा भगवान कसैलाई नदियोस् । तर, टिकटकमा हुने वेश्यावृति कुनै बाध्यात्मक अवस्था नभएर रईस, धनी घरकी छोरी बुहारीले गर्ने शौक लीला भएको छ । वेश्याको पनि आफ्नो सीमित धर्म हुन्छ, यीनीहरुको कुनै धर्म छैनन् ।

धनाढय परिवारकी छोरीहरुले पनि टिकटोकमा ५०० रुपैयाँको गिफ्ट पाउन नाँगो भएर स्तन, योनी देखाउने कार्य अहिले नयाँ परम्पराकै रुपमा आउन थालेको प्रष्ट देख्न सकिन्छ । मध्यम परिवारकी छोरीचेलीहरुले दैनिक ३ घण्टा भएपनि लाईभमा बसेर विदेशीएका युवाहरुलाई चुसिएकै हुन् ।

तर, टिकटक लाईभ बस्नुभन्दा अगाडीको दुनियाँ डार्क छ । अँध्यारो दुनियाँमा बाँचिरहेकी ति किशोरी चेलीहरुले रण्डीबाजी गरिरहेको भन्दा खिन्नता बोध हुँदैन । अभिभावकले पढन विभिन्न शहर पठाइएका किशोरी युवतिहरु र गाउँमै बसेर पढने वा नपढने किशोरी युवतिहरु अग्रीम दुनियाँमा अहिले नै प्रवेश गरिसकेको महसुस गर्न सकिन्छ ।

टिकटकमा ५०० रुपैयाँको गिफ्ट पाउन स्तन देखाउने, नाँगो हुने, भर्चुअल सेक्स गर्ने प्रवृति सुरुदेखि नै छ । अझै उनीहरु टिकटक फिल्टरको नक्कली दुनियाँ बनाएर विदेशिएका युवाहरुको यौन प्यास मेटाउन भर्चुअल यौनधन्दा चलाइरहेको सबुतहरु टन्नै छ ।

अहिले समाजिक सँजाल फेसबुकहरुमा महोत्तरीकी एक÷दुई किशोरीको नाँगो भिडियो, तस्विरहरु जताततै पोष्ट गरिएको छ । महोत्तरीको मात्र होइनन, केही दिन अगाडी सिरहाकी, एक धनुषाकी युवतिको नाँगो भिडियो जुन टिकटकमै पोष्ट गरिएको थियो फेसबुकहरुमा छयाछ्याप्पी भएकै थियो ।

टिकटकमा दिनभरि लाईभ बसेर त्यतिकै पैसा आउँदैनन भनेर समान्य कुरा सबैलाई थाहा छ । टिकटक लाईभ एक बहाना मात्र हो, त्यस अगाडीको डार्क दुनियाँ बेग्लै छ । लाईभमा आउँछु भनेर मलाई गिफ्ट गर्नु भनेर आग्रह गर्ने युवतिहरु प्रायः ईमो, व्हाट्सएप, मेसेन्जर मार्फत यौन प्यास मेटाउने गर्छिन् । परिवारको लागि कमाउन विदेशिएका युवाहरुको यौन प्यास मेटाउने एक माध्यमको रुपमा बनेको छ टिकटक लाईभ र टिकटोकिया युवतिहरु ।

टिकटोकबाट कमाउनु राम्रो । अहिले प्रविधिको युग छ, प्रविधिसँगै हिडनु अति राम्रो पनि । तर, यसको दुरुपयोग गरी कमाउने धनले धन त बढछ मान मर्यादा, ईज्जत प्रतिष्ठा यूजर्सको मात्र होईन् उनको परिवारको पनि जाने गरेको छ ।

टिकटकमा सँस्कारी देखिनहरु प्रायः वेश्यावृतिमा 

टिकटोक लाईभमा आएर दर्जनौ नक्कली फिल्टर लगाएर युवाहरुलाई लोभ्याउने युवतिहरुको असलीयत फेरी बेग्लै छ । बाहिरि आवरणलाई मात्र मन पराउने जेनेरेशनहरुले नक्कली फिल्टरमा ठगिदै गएको छ । परिवार भोक टार्दै गएको छ कमाउनेहरु टिकटक बेश्यालयमा पैसा उडाउँदै गएको छ ।

अनुहारमा दर्जनभन्दा बढी डिजिटल फिल्टर लगाएर कृतिम बाहिरी सुन्दरी देखिने चक्करमा ईज्जत प्रतिष्ठा बेच्न थालेकी हुन् । धेरै यस्तो टिकटोक प्रयोगकर्ता युवतिहरु छिन् जसको अश्लिल भिडियो अभै आउट भएको छैनन तर, उनीहरु टिकटकमा सँस्कार परोसी रहेका हुन्छिन् । भित्री उनीहरुको दुनियाँ बेग्लै छन् ।

नक्कली नाम र सस्तो लोकप्रियताको लागि जिस्म बेच्न तयार

टिकटोक, ईन्स्टा रिल्समा, फेसबुक रिल्समा नक्कली नाम र सस्तो लोकप्रियताको लागि जिस्म बेचनेहरुको सँख्या दिनानुदिन बढदै गएको छ । यसमा मात्र युवति, किशोरीहरु होइनन किशोर, युवाहरु पनि उस्तै देखिएका छन् । सस्तो लोकप्रियताको प्रतियोगितामा जो जति नाँगो हुन सके, जति ईज्जत बेच्न सके उ उतिकै चर्चित र स्वघोषित स्टार । जति पनि टिकटोक यूजर्स छन् सबैले आफूलाई टिकटोक स्टार ठान्छन् । तर, उनीहरुको भित्री दुनियाँ– वेश्यावृति ।

(टिकटोकमा देखिएको वर्तमान प्रवृति र अनुसन्धानको आधारमा) श्रोत : https://enewsbureau.com

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ १२:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid