sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बेलारुसमा आणविक हतियार भण्डारण गर्दै रुस

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ 0७:५९
बेलारुसमा आणविक हतियार भण्डारण गर्दै रुस

काठमाडौं । रुस कित्तामा उभिएको रुसको छिमेकी बेलारुसमा रुसले आफ्ना आणविक हतियार भण्डारण गर्ने भएको छ।

रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले रुसको टेलिभिजन च्यानल रसिया २४ सँग बोल्दै पुटिनले यस्तो घोषणा गरेका हुन् ।

रुसी सरकारी विश्व च्यानल आरटीका अनुसार आगामी जुलाई १ (असार १६) भित्र भण्डारणको प्रक्रिया सकिने पुटिनले सार्वजनिक गरेका छन् ।

बेलारुसमा रुसका चुस्त आणविक हतियार भण्डारण हुने पुटिनले उल्लेख गरेका छन् ।

हालसालै बेलायतले युक्रेनलाई अतिरिक्त हतियार सहयोग घोषणा गरेपछि पुटिनको आणविक हतियार भण्डारण कार्यक्रम सार्वजनिक भएको हो।

अमेरिकाले आफ्ना आणविक हतियारहरू बेल्जियम, जर्मनी, नेदरल्यान्ड, इटाली र टर्कीमा भण्डारण गरिएको उदाहरण दिँदै रुसी मिडियाले रुसले बेलारुसमा गर्न लागेको आणविक हतियार भण्डारण त्यस्तै कदम भएको तर्क गरेका छन् ।

पुटिन समर्थक बेलारुसी राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोले आफ्नो देशमा आणविक असुरक्षा भएको पटक पटक भन्दै आएपछि रुसको यस्तो कदम आएको रुसी मिडियामा उल्लेख गरिएको छ।

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ 0७:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid