१९ चैत, काठमाडौं । पाइलट बिरामी भएपछि नेपाल एयरलाइन्सको काठमाडौं–दुबई उडान ११ घण्टा डिले भएको छ ।
शनिबार राति १२ बजेट उड्नु पर्ने नेपाल वायू सेवा निगमको आर ए २२९ उडान नम्बरको विमानको अहिले भर्खरै ‘डोर क्लोज’ गरिएको छ । यो जहाज दुबई उड्ने क्रममा छ ।
You must be logged in to post a comment.