April 18, 2025 | शुक्रबार, बैशाख ६, २०८२
सुचनाहरु
प्रि–मनसुनको विपदजन्य घटनामा ४१ जनाको गयो ज्यान हर्क साम्पाङले आफ्नै राजनीतिक दल गठन गर्दै, यस्तो छ नाम   जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ?  बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट  आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता बलात्कारको मुद्दामा  दोषी ठहर भएका रामबहादुर बमजनले पाए सफाइ मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्?

एमाले निकट अनेम संघको अध्यक्षमा टुका हमाल, को-को भए निर्वाचित ?

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ 0९:0८
एमाले निकट अनेम संघको अध्यक्षमा टुका हमाल, को-को भए निर्वाचित ?

काठमाडौं । नेकपा एमालेको महिला भ्रातृ संगठन अखिल नेपाल महिला संघको अध्यक्षमा टुका हमाल चयन भएकी छन्। पुस २५ गतेदेखि सुरु भएको सातौं राष्ट्रिय महाधिवेशनबाट टुका हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। एमाले नेतृ दिपा शर्माका अनुसार उपाध्यक्षहरू मेनुका काफ्ले, मेनका पोखरेल, रूकमणी राना, सुमित्रा वि।सी, शर्मिला कार्की र विमला राई पौडेल चयन भएका छन्।  यस्तै महासचिवमा पेम्बा लामा चयन हुँदा उपमहासचिवमा शान्ति अधिकारी चयन भए। सचिवहरूमा विणा राई, विना साह, शारदा कुमाल, नरदेवि पुन, बिना ज्ञवाली, मीना रखाल र आशा बिक चयन भए।  यस्तै महिला संघको कोषाध्यक्ष इन्दिरा फुयाँल चयन भएकी छन्। केन्द्रीय सदस्यको टुंगो आज लाग्ने निर्वाचन समितिले जनाएको छ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ 0९:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट