sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भ्रष्टाचार गर्ने सानले हिँडेको देखेर लाज लाग्छ : रवि लामिछाने

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १६:२१
भ्रष्टाचार गर्ने सानले हिँडेको देखेर लाज लाग्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घुस खाने मान्छे शानले हिँडेको देखेर आफूलाई लाज लाग्ने बताएका छन् ।

तनहुँ १ का रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कुनै पनि मान्छेले घुस खायो भन्दा पनि त्यो सानले हिँड्न सकेको देखेर मलाई लाज लाग्छ । म आफ्नो सिर झुकाउँछु। घुस खायो रे तर, सानले अनुहार देखाएर नाक देखाएर हिँडेको छ। त्यो भन्दा लज्जाको बिषय के होला ?

भ्रष्टाचारको विरोध गरेर राजनीतिलाई नयाँ ढंगले लान नसके दुर्भाग्य हुने बताए ।

उनले भने, ‘नेपालको राजनीतिक दलमा कस्ताकस्ता विवादहरु आए । अडिओ र भिडिओ रेकर्डहरु बाहिरिए । तर, दलहरुले ती नेताहरुलाई कारवाही गर्नुको साट्टो पुजा गरेर राखेका छन् । संरक्षण दिएर राखेका छन् । हामीले घण्टा गनेर ७२ घण्टाभित्र कारवाही गरेर देखाइदियौं । यो सबैलाई लागू हुन्छ ।’

उनले आगामी निर्वाचनपछि आफ्नो पार्टीले सरकार बनाउने दाबी गरे ।

‘हामीलाई यो निर्वाचन धेरै महत्वपूर्ण छ । यो निर्वाचनको परिणामले पाँच वर्षभित्र हामी आफैंले सरकार बनाउन सक्ने कुराको जनाउ घण्टी बजाउँछ । गत निर्वाचनमा चितवन २ ले दिएको सन्देशले २० घण्टीबहाकहरु संसदमा प्रवेश गरेका छन्’, उनको भनाइ छ ।

 

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १६:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid