sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

शैक्षिकसत्र सुरू नहुँदै सुदूरका पहाडि जिल्लामा पुगे पाठ्यपुस्तक

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० ११:0८
शैक्षिकसत्र सुरू नहुँदै सुदूरका पहाडि जिल्लामा पुगे पाठ्यपुस्तक

डोटी : सुदूरपश्चिम प्रदेशका पहाडि जिल्लामा यस वर्ष शैक्षिकसत्र सुरू नहुँदै पाठ्यपुस्तक पुगेका छन् । कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक आपूर्तिको जिम्मा लिएको जनक शिक्षा सामग्री केन्द्रले बैशाखको पहिलो साताभित्र सुदूरपश्चिम प्रदेशका सबै सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्लयाउने लक्ष्य रहेको जनक शिक्षा सामग्री केन्द्र प्रादेशीक कार्यालय धनगढीका प्रमुख ध्रुव्र पन्तले बताए ।
कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक आपूर्ति गर्ने जिम्मा प्राइभेट कम्पनीले लिएको छ भने कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक आपूर्तिको जिम्मा जनक शिक्षा सामाग्री केन्द्रको हो ।

जनक शिक्षा सामग्री केन्द्रले यस बर्ष २०७९ साल चैत्र २६ गते देखि ६–१० कक्षाको पाठ्यपुस्तक दार्चुला र बाजुरा जिल्लाबाट वितरण कार्य सुरु गरिसकेको छ । सुदूरका पहाडि जिल्ला दार्चुला, बझाङ, अछाम, बाजुरा,बैतडी जिल्रुमा पनि आवश्यकता अनुसार पाठ्यपुस्तक वितरण गरिसकेको छ भने अन्य बाँकी रहेका डोटी, डडेलधुरा, कैलाली कंचनपुरमा पनि बैशाखको पहिलो साताभित्र पाठ्यपुस्तक वितरण गरिसक्ने समेत कार्यालय प्रमुख पन्तले बताए ।

सुदूरपश्चिम प्रदेशमा कक्षा ६–१० का लागि १८ लाख थान पाठ्यपुस्तक आवश्यक भएकाले सबै जिल्लालाई पुग्ने किसिमको,सबै विषय वस्तुसहितको पाठ्यपुस्तक व्यवस्थापनमा रहेको पन्तले बताए । उनले भने, ‘गत वर्ष विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाउँदा साह्रै हैरानी खेप्नु परेको थियो सोही समस्यालाई बुझेर हामीले यस वर्ष सुदूरका दुर्गम जिल्लाका विकट बस्तीमा समयमै पाठ्यपुस्तक पुर्याउन पहल गरेका हौं ।’

बाजुराको कोल्टी,दार्चुलाको लिपुलेकमा समेत शैक्षिकसत्र सुरु हुनु अगाबै पाठ्यपुस्तक पुगिसकेको जनक शिक्षा सामग्री केन्द्र प्रादेशीक कार्यालय धनगढीले जनाएको छ ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० ११:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid