September 18, 2024 | बुधबार, अशोज २, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

चिकित्सा शिक्षा आयोग प्रति परीक्षार्थीको काठमाडौंमा प्रदर्शन

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १४:३७
चिकित्सा शिक्षा आयोग प्रति परीक्षार्थीको काठमाडौंमा प्रदर्शन

काठमाडौं । चिकित्सा शिक्षा आयोगले योग्यताक्रम विपरित भर्ना प्रक्रिया अघि बढाएको भन्दै पीडित परीक्षार्थीले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

आयोगले सर्वोच्च अदालतको आदेश अवज्ञा गरेको र योग्यताक्रमविपरीत भर्ना प्रक्रिया सुरु गरेको भन्दै उनीहरूले सोमबार माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

बढी अंक ल्याएका विद्यार्थीलाई छात्रवृत्ति नदिने तथा योग्यता र प्राथमिकताको आधारमा आफूले चाहेको विषय र अध्ययन संस्थामा अध्ययन गर्नबाट बञ्चित हुने अवस्थामा पुराएको उनीहरूको गुनासो छ । प्रदर्शनमा सहभागीहरूले न्यायापालिकाभन्दा ठूलो कार्यपालिका कसरी भयो,मेरिट मिच्न पाइदैन,अस्पतालमा डाक्टर खै लगायतका प्लेकार्ड देखाएका थिए ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १४:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्