July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

चिकित्सा शिक्षा आयोग प्रति परीक्षार्थीको काठमाडौंमा प्रदर्शन

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १४:३७
चिकित्सा शिक्षा आयोग प्रति परीक्षार्थीको काठमाडौंमा प्रदर्शन

काठमाडौं । चिकित्सा शिक्षा आयोगले योग्यताक्रम विपरित भर्ना प्रक्रिया अघि बढाएको भन्दै पीडित परीक्षार्थीले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

आयोगले सर्वोच्च अदालतको आदेश अवज्ञा गरेको र योग्यताक्रमविपरीत भर्ना प्रक्रिया सुरु गरेको भन्दै उनीहरूले सोमबार माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

बढी अंक ल्याएका विद्यार्थीलाई छात्रवृत्ति नदिने तथा योग्यता र प्राथमिकताको आधारमा आफूले चाहेको विषय र अध्ययन संस्थामा अध्ययन गर्नबाट बञ्चित हुने अवस्थामा पुराएको उनीहरूको गुनासो छ । प्रदर्शनमा सहभागीहरूले न्यायापालिकाभन्दा ठूलो कार्यपालिका कसरी भयो,मेरिट मिच्न पाइदैन,अस्पतालमा डाक्टर खै लगायतका प्लेकार्ड देखाएका थिए ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १४:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्