sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

डढेलोको आगो निभाउने क्रममा एकजना घाइते

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १३:१५
डढेलोको आगो निभाउने क्रममा एकजना घाइते

सिन्धुली। सिन्धुलीको सुनकोशी गाउँपालिका –२ अँधेरी पाखामा लागेको डढेलो बस्तीमा सल्किदा स्थानीय जुल्फे शार्कीको घरगोठ जलेर नष्ट भएको छ । उनकी श्रीमती सिता विसंखे घाइते भएकी छन्।

नेकपा माओवादी केन्द्रका स्थानीय नेता उपेन्द्र कोइरालाका अनुसार जंगलमा लागेको आगो शार्कीको घरमा सल्किदा निभाउन खटिएकी सिता जलेर घाइते भएकी हुन् ।

उनको उपाचारका लागि धुलीखेल अस्पताल पठाइएको छ । आगलागीबाट शार्कीको अन्नपात,लत्ताकपडा,भाँडाकुँडा नष्ट हुनुका साथै तीनवटा भैंसी,एउटा बाख्रा जलेर मरेका छन् ।

अँधेरी पाखाको डढेलो नियन्त्रण बाहिर गएको छ । यस्तै सुनकोशी गाउँपालिकामा सातादेखि सल्केको डढेलो नियन्त्रण बाहिर जाँदा स्थानीय त्रसिद बनेका छन् । सुनकोशी गाउँपालिका २ को अँधेरी, साँधिखोला, वडा नम्बर ४ को लक्ष्मी डाँडा जंगलमा आगलागी भइरहेको छ ।

यस्तै जिल्लाका दुई दर्जनबढी जंगलमा आगलागी भइरहेको बताइएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १३:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid