निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार बारा २ मा ३८ प्रतिशत, चितवन २ मा ४६ प्रतिशत र तनहुँ १ मा ४५ प्रतिशत मत खसेको छ।
चितवनको भरतपुर- ११ भोजाडस्थित नयाँकिरण कमलकुसुम माविमा मतदान रोकिएको र बाँकी ठाउँमा शान्तिपूर्ण मतदान भइरहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।