sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘ढाटेको हैन मायालु’ सार्वजनिक

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १५:५६
‘ढाटेको हैन मायालु’ सार्वजनिक

काठमाडौं । गायक नरेश खाती र गायिका अनु चौधरीको स्वरमा नयाँ गीत ‘ढाटेको हैन मायालु’ सार्वजनिक भएको छ । गायक खातीकै शब्द र संगीत रहेको गीतमा नायक आकाश श्रेष्ठ र मोडल प्रिज्मा-प्रिन्सीको अभिनय रहेको छ ।

श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतलाई मौसम हिमालीले निर्देशन र कोरियोग्राफी गरेका हुन् ।

निर्देशक हिमालीले रोमाञ्चक तरिकाले भिडिओमा आफ्नो निर्देशनीय कला भरेका छन् । आकाश र प्रिज्मा-प्रिन्सीको नोकझोक, नृत्य र माया प्रेमको दृश्यले भिडियोलाई थप रोचक बनाएको छ ।
डान्सिङ नम्बरमा बनेको भिडिओमा आकाश र प्रिज्मा-प्रिन्सीको अब्बल अभिनय देख्न सकिन्छ ।

क्रिएटिभ ह्याट्स युट्युब च्यानलमा सार्वजनिक गरिएको गीतमा हरि हुमागाईंको छायाँकन रहेको छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १५:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid