sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

केसीको चुनावी खर्च १८ लाख

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १३:३0
केसीको चुनावी खर्च १८ लाख

बागलुङ।सांसद चित्रबहादुर केसीले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा संयुक्त लोकतान्त्रिक बाम गठबन्धनबाट बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचनमा गरेको खर्च विवरण आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हु। निर्वाचनमा केसीले १८ लाख १४ हजार रुपैयाँ खर्च गरेको केसीका निर्वाचन प्रतिनिधि थानेश्वर सुवेदीले जानकारी दिए ।

केसीले मतदाता नामावली खरिद,छपाई र फोटोकपीमा ९० हजार,सवारी साधन भाडा तथा इन्धनमा ८ लाख ६० हजार, प्रचारप्रसार सामग्रीमा २ लाख १० हजार,सामग्री ढुवानीमा २० हजार रुपैयाँ खर्च भएको सार्वजनिक गरिएको खर्च विवरणमा उल्लेख छ।

यस्तै, कार्यालय संचालनमा २ लाख, प्रतिनिधि परिचालन खर्च २ लाख ५० हजार, विद्युतीय तथा छापा (प्रचारप्रसार) ४० हजार, सामाजिक सञ्जाल १० हजार र विविध खर्च १ लाख ३४ हजार रुपैयाँ देखाइको छ । निर्वाचन प्रतिनिधि सुवेदीले निर्वाचन ऐन २०७४ को दफा ७२ र निर्वाचन निर्देशिका २०७९ को दफा ८० को उपदफा २ र ३ तथा निर्वाचन आयोगद्वारा स्विकृत निर्वाचन आचार संहिता बमोजिम केसीको निर्वाचन खर्च विवरण निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको बताए ।

उनले निर्वाचन आयोगले बैशाख १२ गतेसम्म निर्वाचन खर्च विवरण पत्रकार सम्मेलन वा स्थानीय तहका कार्यालयमा सार्वजनिक गरिनुपर्ने जनाएकोले पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको बताए । निर्वाचन प्रतिनिधि सुवेदीले पार्टी कमिटी र विदेश र स्वदेशमा रहेका पार्टीका कार्यकर्ताबाट सहयोग संकलन र केसीको परिवारको सहयोगबाट निर्वाचन खर्च व्यवस्थापन गरिएको बताए ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १३:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid