May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै

विमानसँग चरा ठोक्कियो, इन्जिनमा आगलागी

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १४:५२
विमानसँग चरा ठोक्कियो, इन्जिनमा आगलागी

अमेरिकन एयरलाइन्सको एक विमानसँग चरा ठोक्किएको छ । त्यसपछि विमानको इन्जिनमा आगो लागेको छ । करिब २० मिनेटसम्म उडेपछि यसलाई ओहायोमा आपतकालीन अवतरण गराइयो ।
घटना अमेरिकी समयानुसार आइतबार बिहानको हो । यसको भिडियो अहिले सार्वजनिक भएको छ ।

डेली मेलको रिपोर्ट अनुसार बोइङ ७३७ फ्लाइट  AA1958 ले ओहायो राज्यको कोलम्बस सहरको जोन ग्लेन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान पौने ८ बजे उडान भरेको थियो ।
उक्त विमान एरिजोना राज्यको फिनिक्स सहर पुग्नुपर्ने थियो तर उडेको ४० मिनेटपछि करिब ८:२२ मा जोन ग्लेन विमानस्थल फिर्ता भएर अवतरण भएको थियो ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १४:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट