May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

१५ दिने सूचना शिवानी एयरको नाममा, ह्याङ्गर आफै नहटाए असुल

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० ११:४0
१५ दिने सूचना शिवानी एयरको नाममा, ह्याङ्गर आफै नहटाए असुल

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शिवानी एयरको नाममा १५ दिने सूचना जारी गरेको छ । उक्त एयरले वायुयान चालक प्रशिक्षण संस्था सञ्चालन गर्दा भरतपुर विमानस्थलमा जग्गा भाडामा लिइ ह्याङ्गर बनाएको र सो ह्याङ्गरमा तीन थान वायुयानहरु र अन्य सामानहरू रहेकाले हटाउन १५ दिने सूचना जारी भएको हो ।

विमानस्थलको नयाँ टर्मिनल भवन बनाउने क्रममा सो ह्याङ्गर भत्काउनुपर्ने अवस्था भएकाले १५ दिनभित्र सामान उठाएर लैजान अनुरोध गरिएको छ। अन्यथा सामान उठाइ नलगेमा ह्याङ्गर भत्काइ लागेको खर्च सो एयरबाट असुलउपर गरिने सूचनामा स्पष्ट गरिनेछ ।

यस्तै सामानहरू नलगेमा उक्त वायुयान तथा अन्य समानहरू प्राधिकरणको स्वामित्वमा ल्याइ लिलाम विक्रीको कार्य अघि बढाइने सूचनामा उल्लेख छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० ११:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।