December 14, 2024 | शनिबार, मंसिर २९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

पोखरीमा डुबेर जुम्ल्याहा छोराको मृत्यु

  • साझा परिवेश
  • आइतवार, बैशाख २४, २०८० 0८:0६
पोखरीमा डुबेर जुम्ल्याहा छोराको मृत्यु

जनकपुरधाम । पोखरीमा नुहाउन गएका क्रममा डुबेका एकै घरका दुई बालकको शनिवार राति उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरू ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारी रहेका छन् ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी ​बेदप्रसाद गौतमका अनुसार गोगल प्रसाद नमुना मावि अगाडिको पोखरीमा नुहाउने क्रममा डुबेर दुवै बालक डुबेका थिए ।

स्थानीय र प्रहरीले उद्धार गरी दुवै जनालाई प्रादेशिक अस्पताल पुर्‍याएको थियो । उपचारको क्रममा राति ८ बजेतिर दुवैको मृत्यु भयो ।

मृतक दुवै बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमै राखिएको छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख २४, २०८० 0८:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्