sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सांसदको गुनासो : मन्त्री फोन न उठाउने, कर्मचारी बिना कमिसन काम गर्दैनन्,

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २, २०८० १७:१८
सांसदको गुनासो : मन्त्री फोन न उठाउने, कर्मचारी बिना कमिसन काम गर्दैनन्,

जनकपुरधाम । मधेश प्रदेशका सांसद माला कर्णले कर्मचारीले कमिसन बनिा काम नगरिदिने गुनासो गरेकी छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा माओवादी केन्द्रकी सांसद कर्णले कमिसनका कारण धेरै बजेटहरु कार्यान्वय नभएको गुनासो गरेकी हुन् । ‘कर्मचारी बिना पिसी काम गरिदिँदैनन् । भ्रष्टाचार छानबिन उच्च स्तरीय समितिमा म पनि छु । तर पिसी र कमिसनको कारण धेरै बजेटहरु रोकिएको छ’, उनले भनिन् ‘भ्रष्टाचार नियन्त्रणमाथि सरकारको ध्यान जाओस् ।’

उनले सत्ता पक्षको सांसद हुँदा समेत आफूलाई सरकारको अनुभूति नभएको समेत गुनासो गरिन् ।

 

‘मन्त्रीलाई फोन गर्दा उठदैन । हामीलाई अनुभूति हुने गरी काम होस्, व्यवस्था होस् । हामीलाई काम दिइयोस् । हामी बेकामका छौं’, उनले भनिन् । संसदीय विकास कोषमा कर्मचारीको मनोमानी रहेको आरोप लगाउँदै उनले कर्मचारीले आफू अनुकुल नहुँदा भुक्तानी पनि नदिने गरेको बताइन् । यस्तै एमालेका प्रमुख सचेतक लखन दासले एक मन्त्रीलाई १८ पटकसम्म फोन गर्दा समेत फोन नउठाएको गुनासो गरे ।

‘बल्ल १८ औं पटकपछि फोन उठाउनु भयो । अनि मैले आफ्नो नाम भनेपछि अब सेभ गर्छु भन्नुभयो । कति दुःखको कुरा हो, एमाले जस्तो ठूलो दलको सचेतकको फोन उठ्दैन’, उनले भने ।

 

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २, २०८० १७:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid