sweet bonanza
February 3, 2026 | मङ्लबार, माघ २२, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

काेराेना भाइरस झै सुनसरीमा फैलिरहेकाे छ इसाईकरण

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० 0९:३८
काेराेना भाइरस झै सुनसरीमा फैलिरहेकाे छ इसाईकरण

इनरुवा । सुनसरीको इनरुवा लगायत विभिन्न स्थानमा काेराेना भाइरसझै इसाइकरण फैलिरकाे छ ।

ईनरुवा लगायत विभिन्न स्थानहरुमा केही व्यक्तिहरुले घरघर पुगि महिलाहरुलाई पिता परमेश्वरकाे नाममा विभिन्न प्रलोभन दियी धर्म परिवर्तन गराउने गरेकाे कारण काेराेना भाइरसझै इसाईकरण बढेकाे हाे ।

पहिला निम्न वर्गकी महिलाहरुलाई आर्थिक देखि लेर विभिन्न राेगबाट मुक्ति पाउने लगायत विभिन्न प्रलाेभनमा पारि पिता परमेश्वरकाे नाममा धर्म परिवर्तन गराउने त्यसपछि बिस्तारै अन्य महिला बालबालिकालाई इसाईकरण गर्ने एजेन्टले आफ्नाे जालमा फसाई धर्म परिवर्तन गराउने गरेकाे पाइएकाे छ ।
शनिबार इनरुवा लगायत सुनसरीका विभिन्न स्थानहरुमा गाउँगाउँमा मानिसहरु भेला पारि सबैलाई विभिन्न प्रकारका प्रलाेभन दिई पहिला महिला र बालबालिकालाई आफ्नाे जालमा फसाउने त्यसपछि पूरुषलाई ती फसेकी महिलाले नै पिता परमेश्वरकाे नाममा धर्म परिवर्तन गराउने गरेकाे छ ।

बढ्दो इसाईकरण र धर्म परिवर्तन गराउन सकृय रहेका एजेन्टहरुलाई हाल सम्म कुनैपनि कार्वाही भएकाे छैन ।
धर्म परिवर्तन गराउन सकृय रहेका एजेन्टहरु गाउँगाउँ ,हाटबजार,सभासम्मेलन,मेला आदिमा पुगि पिता परमेश्वरकाे नाममा बाइबल वितरण देखिलेर मानिसहरुकाे माइन्ड वास समेत गरिरहँदा सराेकारवालाहरुले हाल सम्म कुनै चासाे लिएका छैनन् ।

सम्बन्धित निकायले बढ्दो इसाईकरण र धर्म परिवर्तन गराउँने समुहलाई कार्वाहीकाे दायरामा ल्याउन गम्भीरतापूर्वक लाग्नुपर्ने अवस्था देखिन्छ ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० 0९:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid