April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

काेराेना भाइरस झै सुनसरीमा फैलिरहेकाे छ इसाईकरण

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० 0९:३८
काेराेना भाइरस झै सुनसरीमा फैलिरहेकाे छ इसाईकरण

इनरुवा । सुनसरीको इनरुवा लगायत विभिन्न स्थानमा काेराेना भाइरसझै इसाइकरण फैलिरकाे छ ।

ईनरुवा लगायत विभिन्न स्थानहरुमा केही व्यक्तिहरुले घरघर पुगि महिलाहरुलाई पिता परमेश्वरकाे नाममा विभिन्न प्रलोभन दियी धर्म परिवर्तन गराउने गरेकाे कारण काेराेना भाइरसझै इसाईकरण बढेकाे हाे ।

पहिला निम्न वर्गकी महिलाहरुलाई आर्थिक देखि लेर विभिन्न राेगबाट मुक्ति पाउने लगायत विभिन्न प्रलाेभनमा पारि पिता परमेश्वरकाे नाममा धर्म परिवर्तन गराउने त्यसपछि बिस्तारै अन्य महिला बालबालिकालाई इसाईकरण गर्ने एजेन्टले आफ्नाे जालमा फसाई धर्म परिवर्तन गराउने गरेकाे पाइएकाे छ ।
शनिबार इनरुवा लगायत सुनसरीका विभिन्न स्थानहरुमा गाउँगाउँमा मानिसहरु भेला पारि सबैलाई विभिन्न प्रकारका प्रलाेभन दिई पहिला महिला र बालबालिकालाई आफ्नाे जालमा फसाउने त्यसपछि पूरुषलाई ती फसेकी महिलाले नै पिता परमेश्वरकाे नाममा धर्म परिवर्तन गराउने गरेकाे छ ।

बढ्दो इसाईकरण र धर्म परिवर्तन गराउन सकृय रहेका एजेन्टहरुलाई हाल सम्म कुनैपनि कार्वाही भएकाे छैन ।
धर्म परिवर्तन गराउन सकृय रहेका एजेन्टहरु गाउँगाउँ ,हाटबजार,सभासम्मेलन,मेला आदिमा पुगि पिता परमेश्वरकाे नाममा बाइबल वितरण देखिलेर मानिसहरुकाे माइन्ड वास समेत गरिरहँदा सराेकारवालाहरुले हाल सम्म कुनै चासाे लिएका छैनन् ।

सम्बन्धित निकायले बढ्दो इसाईकरण र धर्म परिवर्तन गराउँने समुहलाई कार्वाहीकाे दायरामा ल्याउन गम्भीरतापूर्वक लाग्नुपर्ने अवस्था देखिन्छ ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० 0९:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।