sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भेरी कोरिडोर धमाधम कालोपत्रे

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० ११:५६
भेरी कोरिडोर धमाधम कालोपत्रे

 

जाजरकोट । भेरी कोरिडोरको जाजरकोट खण्डमा कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ। पासागाडदेखि रिम्नासम्मको १६ किलोमिटर कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ।

निर्माण कम्पनी यती बिल्डर्सका अध्यक्ष भीमराज केसीले १६ किलोमिटरको कार्य असार मसान्तसम्म सम्पन्न गर्ने जानकारी दिनुभयो। सडकको वरिपरि ढल निकास, फराकिलो बनाउने र वालको काम जारी रहेको छ। रिम्नादेखि तल्लुबगरसम्मको अर्को ४० किलोमिटर खण्डमा समेत काम जारी रहेको छ।

आर्थिक वर्षभित्र ५६ किलोमिटर कालोपत्रे गरिसक्ने बिल्डर्सका अध्यक्ष केसीको भनाइ रहेको छ। यस खण्डमा भ्याटसहित एक अर्ब ८ करोड रुपयिाँको ठेक्का सम्झौता रहेको छ। यस सडकखण्डको बिचमा रहेका खोला तथा भेरी नदीमा पुल निर्माण समेत भइरहेको छ।

आयोजनाका साइट इन्चार्ज बबिन बुढाथोकीले कालेगाउँदेखि रिम्ना बिचमा पर्ने घरटहराको क्षतिपूर्तिको मुआब्जामा ढिलाइ भएकाले काममा प्रभाव परेको जानकारी दिनुभयो। सडक डिभिजन चौरजहारीसँग रहेको यो सडकलाई एक महिनाअघि मात्र अलग बनाई भेरी कोरिडोर आयोजना बनाएर डोल्पाको सदरमुकाम दुनैमा कार्यालय राखेर काम भइरहेको छ। यसबिचमा रहेका पुलसमेत भेरी कोरिडोरकै मातहत आइसकेको जनाइएको छ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० ११:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid