sweet bonanza
February 2, 2026 | सोमवार, माघ २१, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

स्वकीयलाई तलब तीन लाख , बिस लाखको औषधी खरिद

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० ११:२४
स्वकीयलाई तलब तीन लाख , बिस लाखको औषधी खरिद

बैतडी ।  बैतडीको दोगडाकेदार गाउँपालिकाले नियमविपरीत गाउँपालिका अध्यक्ष र उपाध्यक्षको स्वकीय सचिव नियुक्त गरेर वार्षिक तीन लाख ४८ हजार रुपियाँ तलब खुवाई आर्थिक अनियमितता गरेको पाइएको छ।

महालेखाको प्रतिवेदनले दोगडाकेदार गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षले नियमविपरीत स्वकीय सचिव नियुक्त गरेर वार्षिक तीन लाख ४८ हजार रुपियाँ खर्च गर्दै आएको जनाएको छ।

प्रतिवेदनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ (८) मा तोकिएको भन्दा अन्य पदमा कर्मचारी भर्ना गर्न नपाउने भए पनि अध्यक्षको स्वकीयलाई मासिक १८ हजार रुपियाँ र उपाध्यक्षको स्वकीयलाई मासिक १५ हजार रुपियाँ तलब दिएर वार्षिक तीन लाख ४८ हजार रुपियाँ अनियमितता भएको जनाएको छ।

२० लाखको औषधी खरिद

महालेखाको प्रतिवेदनले दोगडाकेदार गाउँपालिकाले आव २०७८/७९ मा खरिद ऐनविपरीत २० लाख ९९ हजार रुपियाँको औषधी खदिर गरे पनि उक्त औषधी विश्व स्वास्थ्य सङ्गठनबाट प्रमाणित नभएको, मूल्य सूची, उत्पादन मिति र समाप्त मितिसमेत नभएको टिप्पणी गरेको छ।

औषधीका विषयमा दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र धानुकले महालेखाले औषधी नहेरी टिप्पणी गरेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “महालेखाले औषधी हेरेकै छैन। हामीले विभिन्न मितिमा पालिकालाई आवश्यक पर्ने औषधी खरिद गरेका छौँ।”

डोजर थन्क्याएर ११ लाख मर्मत खर्च

दोगडाकेदार गाउँपालिकाले करोडौँ रुपियाँ खर्च गरेर खरिद गरेको डोजर, टिप्पर र एस्काभेटर थन्क्याएर पनि वार्षिक ११ लाख ९६ हजार रुपियाँ मर्मत खर्च गरेको पाइएको छ।

गाउँपालिकाले आवश्यक मेसिन औजार खरिद गरेर पनि प्रयोग नगरेको तर मर्मतका नाममा वर्षिक ११ लाख ९४ हजार ५७५ रुपियाँ खर्च गरेको पाइएको महालेखाले जनाएको छ। महालेखाले सरकारी सम्पतिको प्रयोग नभएको टिप्पणी गरेको छ।

सो विषयमा दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धानुकले पालिकाका योजनाबाट रकम काटेर दिने गरेका कारण डोजरको आम्दानीमा उल्लेख नभएको बताउनुभयो। उहाँले भन्नुभयो, “विभिन्न सडक योजनामा पालिकाको मेसिन लगाएको तर मेसिनको भाडाबापत योजनामै रकम घटाएर दिएका कारण आम्दानी कम देखिएको हो।”

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० ११:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid