sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मधेश सरकारको ‘एक परिवार एक रोजगार’: १० करोड बजेट विनियोजन

  • साझा परिवेश
  • शनिबार, असार २, २०८० 0९:४५
मधेश सरकारको ‘एक परिवार एक रोजगार’: १० करोड बजेट विनियोजन

जनकपुरधाम । मधेश सरकारले प्रदेशका यूवाहरुका लागि रोजगार सृजना तथा नविन उद्यमशिलता विकास गर्न ‘मधेश स्वरोजगार कार्यक्रम’ ल्याएको छ ।

शुक्रवार प्रदेशसभामा आगामी आर्थिक २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री सञ्जय कुमार यादवले ‘एक परिवार एक रोजगार’ नारालाई साकार पार्न मधेश स्वरोजगार कार्यक्रम ल्याएको बताए ।

उनले मधेश स्वरोजगार कार्यक्रम सञ्चालन गर्न स्टार्टअप र सहुलियत पूर्ण ऋणसहितका लागि १० करोड रुपैयाँ विनियोजन गरेको जानकारी गराए ।

वैदेशिक रोजगारमा जाने जनशक्तिहरु दक्ष नरहेका कारणले अनेक कठिनाई र समस्या झेल्छन् । त्यसैले अब वैदेशिक रोजगारमा जाने जनशक्तिलाई सिप मूलक तालिम दिएर दक्ष बनाउने कार्यक्रमका लागि ३ करोड रुपैयाँ बिनियोजन गरेको अर्थमन्त्री यादवले बताए ।

वैदेशिक रोजगारबाट फर्केका यूवाहरुसँग भएको ज्ञान, शिप र पूँजीलाई उच्चतम उपयोग गरी उनीहरुलाई स्वदेशमै टिकाई राख्न स्वरोजगारको वातावरण निर्माण गर्न पनि सरकारले ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

  • साझा परिवेश
  • शनिबार, असार २, २०८० 0९:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid