sweet bonanza
May 8, 2026 | शुक्रबार, बैशाख २६, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अपडेट : यी हुन् कोशीमा बाढी पहिरोका कारण बेपत्ता २६ जना (सूची)

  • साझा परिवेश
  • आइतवार, असार ३, २०८० 0९:४१
अपडेट : यी हुन् कोशीमा बाढी पहिरोका कारण बेपत्ता २६ जना (सूची)

विराटनगर । गएरातिको अविरल वर्षाका कारण कोशी प्रदेशमा ठूलो क्षति पुगेको छ ।

बाढी पहिरोमा परी ठूलो संख्यामा धनजनको क्षति भएको आशंका गरिएको छ ।

प्रहरीका अनुसार अहिलेसम्म विभिन्न जिल्लामा गरी २६ जना बेपत्ता भएका छन् । एक जनाको मृत्यु भएको छ ।

विभिन्न ठाउँमा पुल भत्किएका छन् । जसका कारण राजमार्ग अवरुद्ध भएका छन् ।

बेपत्ता हुनेहरूको नामावली

ताप्लेजुङ सिदिङ्वा गापा

वडा नम्बर ६ की वर्ष ६३ की भगीमाया बुढा क्षेत्री, सोही ठाउँकी का सन्ध्या बुढा क्षेत्री, प्रज्वल बुढा क्षेत्री र गणेश तामाङ रहेका छन् ।

पाँचथर

हिलिहाङ गापा ७ माझिटारका २८ वर्षका आशिष माझी, वर्ष २५ कि एलिसा माझी र ४५ को तिल कुमार तामाङ रहेका छन् । यस्तै फिदिम नपा ११ का २८ को संजोग लिम्बु र फिदिम नपा ५ का ५५ को राज कुमार राई रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी संखुवासभा सुपरहेवा खोला हाईड्रोमा काम गर्ने मजदूर २१ जना बेपत्ता रहेकोमा ४ जना सम्पर्कमा आएका छन् । अझै १७ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।

  • साझा परिवेश
  • आइतवार, असार ३, २०८० 0९:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid